Dr. Subash Acharya

Directions Website Contact the practice

Dr. Subash Acharya Advocate | PhD in Criminal Law

12/11/2026

कुरा गर्दा हिन्दी सिनेमाको चर्चा जस्तो लाग्न सक्छ, तर कला र साहित्यको कुनै भौगोलिक सीमा हुँदैन। रामायण माता सिताको कथा पनि हो।

रामायणले मानव जीवनका द्वन्द्व, आस्था, अनुशासन, सम्बन्ध, कर्तव्य, लोभ, क्रोध जस्ता मानवीय गुण र अवगुणको अत्यन्त सशक्त चित्रण गरेको छ। हरेक मानिसभित्र दुई विपरीत तर परिपूरक प्रवृत्ति हुन्छन्— Apollonian Intellect, अर्थात् विवेक, संयम र अनुशासन; र Dionysian Passion, अर्थात् आवेग, इच्छा र उत्कट भावना। यी दुवै मानवीय स्वभावका स्वाभाविक पक्ष हुन्। तर मानिसको व्यक्तित्व र जीवनको दिशा कुन प्रवृत्ति ऊभित्र हाबी हुन्छ भन्ने कुराले निर्धारण गर्छ।

जसले आफ्नो Dionysian Passion लाई नियन्त्रणमा राख्न सक्दैन, ऊ रावणको पथमा हिड्छ; र जसले त्यसलाई विवेक र आत्मसंयमको अधीनमा राख्न सक्छ, ऊ रामको पथमा । रावणको कथा केवल अहङ्कार र पतनको कथा होइन; असाधारण ज्ञान, सामर्थ्य र तपस्या हुँदाहुँदै पनि अनियन्त्रित इच्छा र आवेगले मानिसलाई कहाँ पुर्‍याउन सक्छ भन्ने गहिरो जीवनदर्शन पनि हो।

कठोर तपस्या र अथक परिश्रम राम वा रावण दुवैको यात्रामा कम थिएन। तर तीसँगै कुन मूल्य र आदर्शलाई आत्मसात् गरियो भन्ने कुराले नै अन्ततः उनीहरूको मार्ग र गन्तव्य फरक पारेको हो ।

दाङ जाने बाटो सल्ललल छ, बेकारको हल्ला नगरौँ। बरु कफीका बिन्स कस्ता देखिन्छन्, हेरौँ। ☕ दशैँको सबैमा शुभकामना 🙏
17/10/2026

दाङ जाने बाटो सल्ललल छ, बेकारको हल्ला नगरौँ। बरु कफीका बिन्स कस्ता देखिन्छन्, हेरौँ। ☕
दशैँको सबैमा शुभकामना 🙏

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा निडरतापूर्वक नेपालको आवाज राखेका छन !नेपालको स्वाभिमान, शान्ति र न्यायको स...
25/09/2026

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा निडरतापूर्वक नेपालको आवाज राखेका छन !नेपालको स्वाभिमान, शान्ति र न्यायको सन्देशसँगै पशुपतिनाथ र बुद्धको शान्तिको सन्देश विश्वमञ्चमा गुञ्जाएका छन। Loved it! ❤️🇳🇵

Voluntary Support. In times of crisis, every helping hand matters.
30/08/2026

Voluntary Support. In times of crisis, every helping hand matters.

यदि तपाईंले आफ्नै eSewa खोल्नुभयो भने राहत कोषमा सिधै सहयोग गर्न सक्नुहुन्छ। 🙏
28/08/2026

यदि तपाईंले आफ्नै eSewa खोल्नुभयो भने राहत कोषमा सिधै सहयोग गर्न सक्नुहुन्छ। 🙏

Congratulations Team!! Mr. Anil as man of the match...
31/07/2026

Congratulations Team!!
Mr. Anil as man of the match...

मैले समय–समयमा दोहोर्‍याएर पढ्ने उपन्यासमध्ये एक हो Mary Shelley को Frankenstein। हरेक पटक पढ्दा यसले कुनै न कुनै नयाँ अ...
21/07/2026

मैले समय–समयमा दोहोर्‍याएर पढ्ने उपन्यासमध्ये एक हो Mary Shelley को Frankenstein। हरेक पटक पढ्दा यसले कुनै न कुनै नयाँ अनुभूति गराउँछ ।

जीवनमा संघर्षको अन्त्य हुँदैन। संघर्ष समाप्त भएको दिन त जीवनकै अन्त्य हुने हो। समयसँगै संघर्षका रूप मात्र फेरिँदै जान्छन्। केही संघर्षहरू विजयपछि आनन्द र सन्तुष्टिमा परिणत हुन्छन्; तर केही यस्ता पनि हुन्छन्, जसमा विजय प्राप्त गरे पनि त्यसले हारभन्दा गहिरो पीडा दिन्छ। Frankenstein त्यस्तै विडम्बनापूर्ण creation को एक जीवन्त उदाहरण हो।

Get it and read it.

29/06/2026
प्रिय विद्यार्थी तथा अभिभावकज्यूहरू, अनुभवी कानुन व्यवसायी तथा विषय विशेषज्ञहरूको मार्गदर्शनमा व्यावहारिक र गुणस्तरीय का...
19/06/2026

प्रिय विद्यार्थी तथा अभिभावकज्यूहरू, अनुभवी कानुन व्यवसायी तथा विषय विशेषज्ञहरूको मार्गदर्शनमा व्यावहारिक र गुणस्तरीय कानुनी शिक्षा हासिल गर्न ग्लोबल स्कुल अफ ल मा B.A.LL.B. कार्यक्रमको भर्ना खुला भएको जानकारी गराउँदछु। इच्छुक विद्यार्थीहरूलाई प्रवेश परीक्षामा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछु। ⚖️🎓
– डा. सुवास आचार्य
प्रधानाचार्य, ग्लोबल स्कुल अफ ल।

Death in custody or prison is a severe violation of human rights and must always be thoroughly investigated.
03/06/2026

Death in custody or prison is a severe violation of human rights and must always be thoroughly investigated.

Address

Devkota Sadak, Baneshwor, Kathmandu-31
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 10:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when Dr. Subash Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Subash Acharya:

Shortcuts

Share

Nearby law practices