Adv. Dipak Dahal

Adv. Dipak Dahal Am Here to inspire and learn

14/08/2026

सर्वोच्चको फैसला : पुरानो चेक अनादरको हदम्याद ५ वर्ष नै लागू हुने, नयाँमा एक वर्ष भित्रै मुद्धामा जानुपर्ने
संवैधानिक इजलासले विनिमेय अधिकारपत्र ऐनको दफा १०७क. खारेज हुनुअघि अनादर भएका चेकका सम्बन्धमा साविक कानूनले प्रदान गरेको कानूनी उपचार पूर्णतः समाप्त नभएको ठहर गरेको छ। फलतः त्यस्ता चेकका पीडितले विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०८ बमोजिमको पाँच वर्षे हदम्यादभित्र मुद्दा दायर गर्न सक्ने निष्कर्ष अदालतले निकालेको छ।
ReadFull:https://advocatedipakdahal.com.np/go/an46r4/

आफ्नै जिल्ला अदालतमा मुद्दा हाल्नु, जहाँ सुविधा भयो त्यहाँ मुद्दा दर्ता गर्न मिल्दैन…! क्षेत्राधिकार बिहिन मुद्दा खारेज ...
12/08/2026

आफ्नै जिल्ला अदालतमा मुद्दा हाल्नु, जहाँ सुविधा भयो त्यहाँ मुद्दा दर्ता गर्न मिल्दैन…! क्षेत्राधिकार बिहिन मुद्दा खारेज हुने काठमाडौं जिल्ला अदालतको खारेजी फैसला.

https://advocatedipakdahal.com.np/go/NoxZJL/

30/07/2026

अधिकृत बारेसनामाको लागी आवश्यक कागजात (जग्गा हस्तान्तरणको लागी)

साइबर सुरक्षाका लागि जनहितमा जारी सन्देश‘ Cyber Security Public Advisory ‘
16/06/2026

साइबर सुरक्षाका लागि जनहितमा जारी सन्देश
‘ Cyber Security Public Advisory ‘

साइबर सुरक्षाका लागि जनहितमा जारी सन्देश ‘ Cyber Security Public Advisory ‘

07/05/2026

संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्

Address

Putalisadak
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Adv. Dipak Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share