Law: Student

Law: Student This page is fully devoted towards law.Law: Student provides every information about the Law College

27/03/2026

नया मन्त्रीमण्डललाइ बधाइ तथा शुभकामना !!!

1. बालेन शाह — प्रधानमन्त्री
2. स्वर्णिम वाग्ले — अर्थमन्त्री
3. शिशिर खनाल — परराष्ट्रमन्त्री
4. सुदन गुरुङ — गृहमन्त्री
5. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
6. गणेश पौडेल — पर्यटन मन्त्री
7. अमरेश सिंह — उद्योग मन्त्री
8. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
9. गिता चौधरी - कृषिमन्त्री
10. सस्मित पोखरेल- शिक्षा मन्त्री
11. निशा मेहता - स्वास्थ्य मन्त्री
12. महिला बालबालिका- सीता वादी
13. सोबिता गौतम- कानुन मन्त्री
14. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
15. विक्रम तिमिल्सिना - सञ्चार मन्त्री

22/02/2026
03/02/2026
Notice for LLM Entrance 2081/82त्रिभुवन विश्वविद्यालय  Masters in Law ( LL.M )
30/10/2025

Notice for LLM Entrance 2081/82
त्रिभुवन विश्वविद्यालय Masters in Law ( LL.M )

नेपाल कानून व्यवसायी परिषद् ३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशित!!
18/09/2025

नेपाल कानून व्यवसायी परिषद् ३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशित!!

16/09/2025

'यस्तो हालत होला भनेर कसले सोचेको थियो र! मन टुक्रिएको छ, सम्झियो कि रून मन लाग्छ,' राजनले भने।

सार्वजनिक विदा सम्बन्धी सूचना।
16/09/2025

सार्वजनिक विदा सम्बन्धी सूचना।

काठमाण्डौ जिल्ला अदालतको सुचना ।
16/09/2025

काठमाण्डौ जिल्ला अदालतको सुचना ।

14/09/2025

सर्वोच्च अदालत पछि प्रधानमन्त्रीको कार्यालय जलाउने पात्र।

14/09/2025

उच्च अदालत विराटनगर ।

पूर्व प्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएको छ । यससॅगै नेपालले पहिलो महिला प्रध...
12/09/2025

पूर्व प्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएको छ । यससॅगै नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । हार्दिक बधाई तथा आगामी दिनको शुभकामना 🙏🇳🇵

Address

Putalisadak
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779867754665

Website

Alerts

Be the first to know and let us send you an email when Law: Student posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share