Maithili Voices Legal Solutions

Directions

Maithili Voices Legal Solutions Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maithili Voices Legal Solutions, Lawyer & Law Firm, Madhesh Pradesh, Kathmandu.

⚖️ न्यायके जानकारी, हमरसभके जिम्मेवारी।
📚 Legal Awareness & Guidance
🤝 Social Issues | Madhesh Issues
🌿 Mithila Culture Promotion
✨ Awareness • Rights • Identity

https://youtube.com/?si=hkxiPuTDIf3HZHfQ

29/10/2026
मिथिलाक पहिरन, हमर पहिचान, हमर गर्व ❤️🌸अपन संस्कृति आ परम्पराके प्रेमसँ सजौने Maithili Voices Legal Solutions के Co foun...
28/10/2026

मिथिलाक पहिरन, हमर पहिचान, हमर गर्व ❤️🌸
अपन संस्कृति आ परम्पराके प्रेमसँ सजौने Maithili Voices Legal Solutions के Co founder Monika Sah 💛
जय मिथिला, जय मैथिली! 🌿

अत्यन्त जरुरी सूचना: हराइरहेका बालकको खोजीमा सहयोग गरौँ!🙏 नेपाल प्रहरी तथा भारतीय प्रहरी सेवासँग सम्बन्धित सबैमा सहयोगका...
26/10/2026

अत्यन्त जरुरी सूचना: हराइरहेका बालकको खोजीमा सहयोग गरौँ!

🙏 नेपाल प्रहरी तथा भारतीय प्रहरी सेवासँग सम्बन्धित सबैमा सहयोगका लागि हार्दिक अनुरोध।

धनुषा जिल्लाको देवडीहा निवासी अजय झाका ७ वर्षीय छोरा **साकेत झा** विगत ४ दिनदेखि बेपत्ता भएका छन्। परिवारजन बालकको खोजीमा चिन्तित हुनुहुन्छ।

यदि कतै बालकलाई देख्नुभयो वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभयो भने कृपया तुरुन्त नजिकैको प्रहरी चौकीमा खबर गर्नुहोस् वा तल दिइएको नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ।

📞 सम्पर्क नम्बर: +977 9851167862

🙏 एउटा सानो सहयोगले बालकलाई परिवारसँग पुनर्मिलन गराउन ठूलो भूमिका खेल्न सक्छ। कृपया यो सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याउन सेयर गरिदिनुहोस्।

बालकको सकुशल खोजी तथा उद्धारका लागि सबैले मानवीय सहयोग गरौँ। 🙏

#धनुषा #नेपालप्रहरी

20/10/2026

स्थानीय तहमे न्यायिक समिति: अधिकार आ समाधानक सहज मार्ग

18/10/2026

मिथिला मिठास स्वाद अपनापनके 🌸 ❤️
Bring the taste of Mithila to your everyday moments..
📞 Place your order on WhatsApp at +977 9808773753 or +977 9823399775

Mithila Mithaas

17/10/2026

कानून बुझु सरल भाषामे Maithili Voices Legal Solutions के साथ

15/10/2026

कानून बुझु सरल भाषामे Maithili Voices Legal Solutions के साथ

12/10/2026

वडा दशैँके सम्पुर्णमे हार्दिक मंगलमय शुभकामना 🫂❤️

Address

Madhesh Pradesh
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Maithili Voices Legal Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share