Law Info

Law Info नेपालको कानुन नेपालीले जानुन्,
नेपालको कानुन विश्वले जानुन् !"
🇳🇵🌍️👨‍⚖️👩‍⚖️

26/09/2026

नेपालमा कानुनी शिक्षा कसरी सुरु भयो? 📚

श्रेष्ठ पाठशालादेखि नेपाल ल कलेज, LL.B. र आजका law coursesसम्म नेपालको कानुनी शिक्षाले लामो यात्रा तय गरेको छ।

नेपालको legal education को इतिहास बुझ्न चाहने हरेक law student का लागि यो भिडियो उपयोगी छ। पूरा भिडियो हेर्नुहोस्, साथीहरूसँग share गर्नुहोस् र Law Info Nepal subscribe गर्नुहोस्।

पूरा भिडियो:
https://youtu.be/dVaH3Cyk9OU

तपाईंलाई नेपालको कानुनी शिक्षाको कुन पक्ष सबैभन्दा रोचक लाग्यो?

LLB को प्रवेश परीक्षाको लागि फर्म भर्ने सुचना ।
25/09/2026

LLB को प्रवेश परीक्षाको लागि फर्म भर्ने सुचना ।

24/09/2026

कानुन पढ्ने सपना छ? ⚖️

LL.B., B.A.LL.B., law colleges, entrance, eligibility, notices र अध्ययन सामग्रीबारे सरल र उपयोगी जानकारीका लागि Law Info Nepal लाई follow गर्नुहोस्।

कानुन पढ्ने योजना बनाउँदै हुनुहुन्छ भने यो भिडियो पूरा हेर्नुहोस् र YouTube channel subscribe गर्न नबिर्सनुहोस्।

पूरा भिडियो:
https://youtu.be/Y9-aAQ4ex4M

तपाईं कुन law course पढ्ने सोचमा हुनुहुन्छ? Comment गर्नुहोस्।



24/09/2026

इमान्दार अग्रसर सर्जमिन, समझदार नितिवान न्यायाधिश हुने थाहा बढीरहोस।

यो एउटा गीतको हरफ मात्र होइन। २०३१ सालतिर मकवानपुरका झन्डै सय विद्यालयमा परेडको तालमा गुन्जिने जनमुखी समूह गान ‘घोषणा’ को माग हो।

शब्द: रुपचन्द्र विष्ट ‘रुदाने’
कुराकानी: अकल बहादुर केसी (थाहा/याहा आन्दोलनका अभियन्ता)
स्रोत: सुन मेरो कथा

यस भिडियोमा दुई कुरा छन्।
पहिले — गीतमै गाएको त्यो हरफ।
अनि — अकल बहादुर केसीले नै सुनाउनुभएको कुरा: यो गान परेडको तालमा कसरी गाउँथे।

‘घोषणा’ ले खोजेको न्यायाधीश हुनु भनेको पद होइन। चरित्र हो।
इमान्दार। समझदार। नीतिवान।
जनताको पक्षमा उभिने। भय र पक्षपातबाट मुक्त भएर निष्पक्ष न्याय दिने।

करिब ५० वर्षअघि विद्यालयको परेडमै मागिएको यो आदर्श आज पनि न्याय प्रणालीको जग हो। कानून लेख्नु मात्र पर्याप्त छैन। कानूनको व्याख्या र फैसला गर्ने व्यक्ति इमानदार नभए न्याय कागजमै सीमित हुन्छ।

तपाईंको विचार के हो?
आजको न्यायाधीशमा सबैभन्दा पहिले के हुनुपर्छ — इमान्दारिता, ज्ञान, कि हिम्मत?
कमेन्टमा लेख्नुहोस्।

#न्याय #न्यायाधीश #कानून #नेपालीकानून #न्यायप्रणाली #घोषणा #रुदाने #थाहा #मकवानपुर

सहि उत्तर छान्नुहोस।
23/09/2026

सहि उत्तर छान्नुहोस।

कता कता 3rd Semester का Important Questions पोस्ट गरेजस्तो पनि गर्छ 😄तर खोज्दै जाँदा भेटिन्छ कहाँ? 👀Law Info Nepal मा!la...
21/09/2026

कता कता 3rd Semester का Important Questions पोस्ट गरेजस्तो पनि गर्छ 😄

तर खोज्दै जाँदा भेटिन्छ कहाँ? 👀
Law Info Nepal मा!

lawinfonepal.com/ba-llb-3rd-semester-syllabus-new-course-tu

सर्वोच्चको अन्तरिम आदेश:  निवेदनको अन्तिम किनारा नलागेसम्म वा आवश्यक कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका व्...
21/09/2026

सर्वोच्चको अन्तरिम आदेश: निवेदनको अन्तिम किनारा नलागेसम्म वा आवश्यक कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका व्यक्तिलाई यान्त्रिक रूपमा हत्कडी नलगाउनु।

Law Info

Great: कानुनका विद्यार्थी हरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अत्यावश्यक अवस्थामा बाहेक पक्राउ परेका हरेक व्यक्तिलाई...
21/09/2026

Great: कानुनका विद्यार्थी हरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अत्यावश्यक अवस्थामा बाहेक पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी लगाउने प्रचलन तत्काल रोक्न आज अन्तरिम आदेश जारी गरेको छ।

शुभ संविधान दिवस २०८३! 🇳🇵 FREE SYLLABUS OF LL.B (३ वर्षे)पहिलो • दोस्रो • तेस्रो वर्ष — पूरा पाठ्यक्रम, पूर्णतः निःशुल्क...
19/09/2026

शुभ संविधान दिवस २०८३! 🇳🇵
FREE SYLLABUS OF LL.B (३ वर्षे)
पहिलो • दोस्रो • तेस्रो वर्ष — पूरा पाठ्यक्रम, पूर्णतः निःशुल्क!

भित्र के छ?
✅ Law 301 देखि Law 512 सम्म — सबै पेपर, कोडसहित
✅ अनिवार्य ✚ वैकल्पिक छुट्टाछुट्टै, पूर्ण अंकसहित
✅ वर्षगत नियम — कति पेपर, कति अंक, के पढ्ने
✅ १२२ पृष्ठको आधिकारिक सिलेबस PDF — एक क्लिकमा हेर्न र डाउनलोड गर्न
✅ वर्षगत नोट्सका फोल्डरहरू पनि साथै

🔗 सिधै लिंक: https://lawinfonepal.com/llb-syllabus-free

एक सेयर = कुनै विद्यार्थीको एक वर्ष सहज। 🙏
सेयर गर्नुहोस्, LL.B पढ्ने साथीहरूलाई ट्याग गर्नुहोस्!

📺 भिडियो पाठहरूका लागि: https://www.youtube.com/

#संविधानदिवस @topfans

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Law Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Law Info:

Shortcuts

Share