19/11/2024
औपचारीक रुपमा पति पत्नी बीचको बैवाहिक सम्बन्ध अन्त्य हुनुलाई सम्बन्ध विच्छेद भनिन्छ । पति पत्नी दुबैले चाहेमा जहिले सुकै पनि सम्बन्ध विच्छेद गर्न सक्दछन् । नेपालमा मुलुकी देवानी संहिता, २०७४ ले सम्बन्ध विच्छेद र सोसँगै उत्पन्न हुने कानूनी कर्तब्य र जिम्मेवारी लाई नियमन तथा व्यबस्थापन गर्दछ ।
Divorce Process in Nepal in Nepali Language - Lawneeti Associates