Mega Legal Research and Consultancy

Directions Website

Mega Legal Research and Consultancy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mega Legal Research and Consultancy, Lawyer & Law Firm, Anamnagar, Hanumansthan, Kathmandu.

कम्पनी रजिष्ट्रारको कार्यालयको छुट सम्बन्धि सुचना !छुट पाइने अवधि मिति २०८३ पुष मसान्त सम्म, त्यसैले समयमै छुटको सदुपयोग...
29/10/2026

कम्पनी रजिष्ट्रारको कार्यालयको छुट सम्बन्धि सुचना !
छुट पाइने अवधि मिति २०८३ पुष मसान्त सम्म, त्यसैले समयमै छुटको सदुपयोग गराैं !

29/07/2026

🪔 गुरुपूर्णिमाको हार्दिक शुभकामना 🪔

गुरु ब्रह्मा गुरु विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥

ज्ञानको ज्योति प्रज्वलित गरी अज्ञानको अन्धकार हटाउने, सत्य, न्याय, नैतिकता र मानवताको मार्गमा अग्रसर गराउने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।

गुरुपूर्णिमाको यस पावन अवसरमा सम्पूर्ण गुरुजनमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उहाँहरूको प्रेरणा र आशीर्वादले हामी सबैलाई सत्य, न्याय, इमानदारी र सेवाको मार्गमा निरन्तर अग्रसर हुन प्रेरित गरिरहोस् भन्ने कामना गर्दछौँ।

"गुरुको ज्ञान नै जीवनको सर्वोत्तम मार्गदर्शक हो।"

शुभ गुरुपूर्णिमा !

मेगा लिगल रिसर्च एण्ड कन्सल्टेन्सी प्रा.लि. परिवार
वि.सं.२०८३।०४।१३ गते रोज ४ शुभम् ।

कम्पनी रजिष्ट्रारको कार्यालयको छुट सम्बन्धि सुचना !छुट पाइने अवधि मिति २०८३ असोज मसान्त सम्म, त्यसैले समयमै छुटको सदुपयो...
30/06/2026

कम्पनी रजिष्ट्रारको कार्यालयको छुट सम्बन्धि सुचना !
छुट पाइने अवधि मिति २०८३ असोज मसान्त सम्म, त्यसैले समयमै छुटको सदुपयोग गराैं !

Address

Anamnagar, Hanumansthan
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Mega Legal Research and Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share