कानूनी मार्गदर्शन

कानूनी मार्गदर्शन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कानूनी मार्गदर्शन, Lawyer & Law Firm, Kathamandu, Kathmandu.
(1)

कानूनी मार्गदर्शन

कानून व्यवसाय पेसामा वरिष्ठ अधिवक्ता र अग्रज अधिवक्ताहरुको ज्ञान, शिप अनुभव र भर्खरै पेशामा आउदै गरेको नव प्रवेशी कानून व्यवसायीहरुको सहज हुने गरी कानून व्यवसाय क्षेत्रमा मार्गदर्शनमा सहज हुने हेतुले यो पेज तयारी गरिएको छ ।

के कस्तो अवस्थामा आत्महत्या दुुरुत्साहन हुन्छ भन्ने सम्बन्धमा भएको व्याख्या सहितको सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला...
06/08/2026

के कस्तो अवस्थामा आत्महत्या दुुरुत्साहन हुन्छ भन्ने सम्बन्धमा भएको व्याख्या सहितको सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला ।।।


बारा जिल्ला अदालत बार एशोसिएशन नेपाल पेज

मितिः२०८३।०४।१२ गतेबोलपत्रको जमानत जफत सम्बन्धमा सर्वोच्च अदालतबाट हालै फैसला तयार भई अपलोड भएको मुद्दाको पूर्णपाठ ।।।
28/07/2026

मितिः२०८३।०४।१२ गते

बोलपत्रको जमानत जफत सम्बन्धमा सर्वोच्च अदालतबाट हालै फैसला तयार भई अपलोड भएको मुद्दाको पूर्णपाठ ।।।

21/07/2026
10/07/2026
सम्मानित उच्च अदालतहरुबाट २०८३।०२।२५(आज) भएको मुद्दाको विवरणहरु ः
08/06/2026

सम्मानित उच्च अदालतहरुबाट २०८३।०२।२५(आज) भएको मुद्दाको विवरणहरु ः

सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाई समितिसमक्ष पेस गरेको कार्ययोजनाको ३.२ को १०औँ बुँदामा रहेको “अदालतमा हुन...
08/06/2026

सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाई समितिसमक्ष पेस गरेको कार्ययोजनाको ३.२ को १०औँ बुँदामा रहेको “अदालतमा हुने सुनुवाईलाइ सूचना प्रविधिमार्फत प्रत्यक्ष प्रसारण (Live Streaming) गर्ने व्यवस्था मिलाउने” कार्य कार्यान्वयन गर्न आज सम्माननीय प्रधान न्यायाधीशज्यू समेत सम्मिलित इजलासमा भएको बहसलाई यु-ट्युव (You-Tube) मार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रयोजनको लागि परीक्षण कार्य (Trial Live Streaming) सम्पन्न भयो।

सम्माननीय प्रधान न्यायाधीशज्यूले संसदीय सुनुवाई समितिसमक्ष पेस गरेको कार्ययोजनाको ३.२ को १०औँ बुँदामा रहेको “अ...

सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित नजिर ।।।।विदेशमा गई काम गर्ने व्यक्तिले आफू देशबाहिर रहँदा बस्दा त्यहाँ आर्जन ग...
25/05/2026

सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित नजिर ।।।।

विदेशमा गई काम गर्ने व्यक्तिले आफू देशबाहिर रहँदा बस्दा त्यहाँ आर्जन गरेको रकम आफन्तको नाममा पठाई निजहरूकै नाममा जग्गा जमिन खरिद गर्नु व्यावहारिक रूपमा चलन चल्तीमा रहेकै विषय हुने ।

विदेशमा आर्जन गरेको त्यस्तो रकम नेपालमा पठाएको र त्यस्लाई प्रयोग गरी परिवारका अरू कुनै सदस्यको नाममा सम्पत्ति जोडेको तथ्य लिखत प्रमाणबाट खुल्न आउँछ भने व्यक्तिगत विश्‍वासमा गरेको त्यस्तो कारोबार व्यवहारलाई अन्यथा भन्‍नुपर्ने अवस्था नरहने ।

त्यस अवस्थामा विदेशमा काम गरी रकम पठाउने व्यक्तिको अधिकार सुरक्षित हुने दृष्‍टिकोण अवलम्बन गर्नु न्यायको रोहमा उपयुक्त हुने ।

@@

Address

Kathamandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when कानूनी मार्गदर्शन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share