30/07/2025
🚫 कानुन किताबका पानाहरुमा मात्र होइन समाजले बुझेको र व्यावहारिक रुपमा पनि लागु हुनुपर्छ भन्ने धारणा साथै "कानुनि सचेतनाको आवाज, समाज परिवर्तनको बलियो आधार " भन्ने मुल नाराका साथ गठित हामिले मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा
📚 मेगा कलेज अफ ल मा कानून मा अध्ययनरत हामिले,
✅ परिवर्तनको आवाज सामाजिक सचेतना क्लब मार्फत
🏫 श्री लुभु माध्यमिक विद्यालय, ललितपुर मा अध्ययनरत
कक्षा ९ का ६८ जना विद्यार्थीहरूलाई
❗ मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुनी सचेतना सफलतापूर्वक सम्पन्न गरिएको छ।
🗣️यो हाम्रो तर्फबाट पहिलो कार्यक्रम हो, आगमि दिनहरुमा पनि हामिले यस्तै समाजका विभिन्न समस्या तथा कानुनि उपचार का बारेमा सचेतना फैलाउने थप कार्यक्रमहरुको आयोजन गर्ने प्रतिवद्धता जाहेर गर्दछौ।
🙏 अन्तमा हामिहरुलाइ अमूल्य मार्गदर्शन, प्रेरणा र हौसला प्रदान गर्ने मेगा कलेज अफ ल प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौँ।🙏
💜 सजग विद्यार्थी, सुरक्षित समाज।
#सिक्दै_सिकाउँदै #परिवर्तनको आवाज सामाजिक सचेतना क्लब🗣️ Students