Kanoon Post

Call Directions Website Contact the practice

Kanoon Post 1st Legal News Portal of Nepal

29/10/2026
22/10/2026

विदेशमा पसिना बगाएर पठाएको पैसाले किनेको जग्गा लालपुर्जामा कसको नाम...

13/10/2026

अश्लिल शब्द सहित महिलालाई गालि गरेको अडियो बाहिरिए पछि संसद खगेन्द्र सुनारको स्पष्टिकरण- आवाज मेरो होइन ।

उनले आफ्नो फेसबुकमा यो भिडियो सहित लेखेकाछन-
प्रहरी भित्रको भ्रष्टाचार बिरुद्ध प्रश्न गरेपदेखि म माथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु । हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् । तसर्थ ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । तर भ्रष्टाचार विरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु ।
र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।
धन्यवाद - नमस्कार।

Address

Babar Mahal
Kathmandu
44600

Opening Hours

Monday 06:30 - 18:00
Tuesday 06:30 - 18:00
Wednesday 06:30 - 18:00
Thursday 06:30 - 18:00
Friday 06:30 - 18:00
Sunday 06:30 - 06:45

Telephone

+9779851199987

Alerts

Be the first to know and let us send you an email when Kanoon Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kanoon Post:

Shortcuts

Share

Nearby law practices