Kanooni Sewa

Kanooni Sewa www.kanoonisewa.com | Online Legal Service | Official Page | Mob: 9851199987 Digital Legal News
(1)

उच्च अदालत बार, पाटनको निर्वाचनमा मनोनयन शुल्क घटाउन स्वतन्त्र कानुन व्यवसायी मञ्चको माग, २४ घण्टाभित्र सम्बोधन नभए आन्द...
30/07/2026

उच्च अदालत बार, पाटनको निर्वाचनमा मनोनयन शुल्क घटाउन स्वतन्त्र कानुन व्यवसायी मञ्चको माग, २४ घण्टाभित्र सम्बोधन नभए आन्दोलनको चेतावनी More:

उच्च अदालत बार एशोसिएशन, पाटनको कार्यसमिति तथा कार्यकारिणी परिषद् (पार्षद)को आगामी निर्वाचनका लागि तोकिएको उम्म....

24/07/2026
24/07/2026

ऋण वा सापटी दिदा लिखत गर्नुभएन वा तमसुक हराएको भएपनि यसरी हुनसक्छ कानूनी कारवाही र फिर्ता आउछ रकम । कागज हराएमा गर्ने कानूनी प्रकृया पनि छ ! #तमसुक #ऋण

21/07/2026

1. “तपाईंले साथीको जमानी बस्नुभएको छ? भोलि पछुताउनु नपरोस्!”
2. “एउटा सहीछापले तपाईंको घर जोखिममा पार्न सक्छ, थाहा छ?”
3. “जमानी बस्नु सहयोग हो कि आत्मघाती निर्णय?”
4. “ऋणी भाग्यो, अब जमानीदार तपाईं मात्र बाँकी!”
5. “यो भिडियो नहेर्नुभयो भने पछि रुनुपर्ला!”
📝 क्याप्शन टेक्स्ट
“जमानी बस्नुअघि यो जान्नुहोस् — साथीको भरोसाले होइन, कानूनको जानकारीले तपाईंलाई बचाउँछ। #जमानत

17/07/2026

सम्बन्ध विच्छेद 'मन मिलेन' भन्ने भन्दा धेरै ठूलो कुरा हो । कानूनले भन्ने ठोस आधार के के हुन्? सम्बन्ध विच्छेद गर्यो भने स्वतः अंश पाइन्छ भन्नु गलत बुझाइ हो । भिडियोमा छ साँचो कानूनी जवाफ । आफ्नो अधिकार बुझ्नुहोस् र साथीलाई पनि पठाइदिनुहोस्। #सम्बन्धविच्छेद #कानूनीसेवा #विवाह #मुलुकीदेवानीसंहिता #अधिवक्ता #कानूनीज्ञान #महिलाअधिकार #न्यायपालिका #निमक्षेत्री Kanoon PostAdv Neem ChhetriNeem KshetriNeem ChhetriNovus Law Group

10/07/2026

श्रीमती vs श्रीमान्: सम्पत्ति कसको? छोडेर हिँड्यो, तर सम्पत्ति आधा उसैको ! सम्पत्ति लुकाउनेलाई कानूनले के भन्छ? छुट्टिनु अघि थाहा हुनै पर्ने कानून #कानूनीसेवा #नेपालीकानून #सम्बन्धविच्छेद #अंशबण्डा #डिभोर्सनेपाल #मुलुकीदेवानीसंहिता #महिलाअधिकार #सम्पत्तिहक #अधिवक्ता #विवाहकानून

08/07/2026

"भाडा तिर्दैन भन्दैमा सीधै ताल्चा लगाइदिन मिल्छ? — यो गल्तीले घरधनी आफैं फस्न सक्छन्! साँचो कानूनी तरिका के हो, यो भिडियोमा हेर्नुहोस्। साथीलाई पनि पठाइदिनुहोस्।" #घरवहाल #कानूनीसेवा #निमक्षेत्री #कानूनीजानकारी Kanoon Post Adv Neem Chhetri Neem Kshetri Novus Law Group Neem Chhetri Office of Notary Public Court Marriage in Nepal

Address

Babarmahal/11
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kanooni Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kanooni Sewa:

Shortcuts

Share