30/10/2026
🇳🇵सरकारी Tender मा स्वदेशी सामान प्रयोग गर्नैपर्ने कानुन छ? ⚖️
सरकारी निर्माण तथा खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने कानुनी व्यवस्था छ?
नेपालमै उत्पादन भएका सामानलाई प्राथमिकता दिनु अनिवार्य हुनुपर्छ? तपाईंको विचार के छ? 💬