Akshar Law Firm

Call Directions Website Contact the practice

Akshar Law Firm Full-service law firm based in Kathmandu, Nepal, dedicated to delivering strategic, reliable, and result-oriented legal solutions. Legal services in Nepal.

This Platefirm is Education purpose only.

पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर      vs   by
18/11/2026

पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर
vs by

फोहोरमैला व्यवस्थापनसम्बन्धी रिट खारेजदीर्घकालीन समाधानका लागि सर्वोच्च अदालतद्वारा निर्देशनात्मक आदेश जारी
17/11/2026

फोहोरमैला व्यवस्थापनसम्बन्धी रिट खारेज
दीर्घकालीन समाधानका लागि सर्वोच्च अदालतद्वारा निर्देशनात्मक आदेश जारी

न्याय प्रशासन सुधारसम्बन्धी अध्ययन प्रतिवेदन २०८३ ले नेपालका दर्जनौँ (४३ भन्दा वढी) ऐन र मूल संहिताहरूमा  व्यापक संशोधन ...
16/11/2026

न्याय प्रशासन सुधारसम्बन्धी अध्ययन प्रतिवेदन २०८३ ले नेपालका दर्जनौँ (४३ भन्दा वढी) ऐन र मूल संहिताहरूमा व्यापक संशोधन प्रस्ताव गरेका छन्।
जसमा...
० उच्च अदालतको अत्यधिक कार्यभार घटाउने,
० विभिन्न प्रशासनिक निकाय तथा वैदेशिक रोजगार न्यायाधिकरणका ० निर्णयहरू उपरको पुनरावेदन अधिकार जिल्ला अदालतमा हस्तान्तरण गर्ने
० सर्वसाधारणलाई स्थानीय तहबाटै न्यायमा सहज पहुँच दिलाउने
० फैसला तयार गर्ने समयसीमा नब्बे कार्यदिन सम्म बढाउने,
० सानातिना कसूरहरूको दायरा फराकिलो बनाउने र
० विभिन्न दण्ड-जरिवानाका प्रावधानहरूलाई थप व्यावहारिक तथा व्यवस्थित बनाउने विषयहरू समेटेको छ ।

नागरिकतामा नयाँ व्यवस्था कार्यान्वयन विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता पाउन स्वघोषणा...
15/11/2026

नागरिकतामा नयाँ व्यवस्था कार्यान्वयन
विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता पाउन स्वघोषणा गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ ।
हालै संशोधित नेपाल नागरिकता नियमावलीमा यस्तो व्यवस्था समेटिएको हो ।
गर्नुपर्ने स्वघोषण यस्तो छ :-
'नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) बमोजिम नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र हालसम्म बाबुको पहिचान नभएको बेहोरा स्वघोषणा गर्दछु ।’

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त ।नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्र...
13/11/2026

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

छठ पर्वमा थप १ दिन (२०८३/०७/३० गते सोमवार ) सार्वजनिक विदा हुने ।
13/11/2026

छठ पर्वमा थप १ दिन (२०८३/०७/३० गते सोमवार ) सार्वजनिक विदा हुने ।

तिहार विदामा अदालत खुला रहने सम्बन्धी सूचना !
06/11/2026

तिहार विदामा अदालत खुला रहने सम्बन्धी सूचना !

सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् ।इनम सापकोटा प्रकरणमा आफ्नो न...
02/11/2026

सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् ।

इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी हुन् ।
Source onlinekhabar

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ! २०८३-७-१६
02/11/2026

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ! २०८३-७-१६

‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौं । संविधानको सर्वोच्चता र क...
02/11/2026

‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौं । संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं,’ - पूर्ण वैठक, सर्वोच्च अदालत २०८३/०७/१६

Address

Kathmandu Metro-28, Putalisadak, Opposite Shanker Dev Campus
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 15:00
Sunday 08:00 - 17:00

Telephone

+9779815239392

Alerts

Be the first to know and let us send you an email when Akshar Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Akshar Law Firm:

Shortcuts

Share