30/05/2026
बजेट २०८३/२०८४
१. घर जग्गाको रजिस्ट्रेसन ५ प्रतिशत बाट बढेर ७.५ प्रतिशत भएको छ।
२. एक वर्षभन्दा कम अवधिमा बेचे लाभमा ७.५% र सो अवधि नाघेपछि बिक्री गर्दा ५% कर लाग्ने गरेकोमा अब क्रमश १०% र ७.५% कर लाग्ने छ ।