Advocate Uddhav Prasad Adhikari

Directions

Advocate Uddhav Prasad Adhikari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Advocate Uddhav Prasad Adhikari, Legal Service, Anamanagar, Kathmandu.

18/08/2026

हार्दिक आभार।

13/08/2026

न्यायिक समितिको सारथी किताबलाई यस बर्षको सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गर्नु भएकोमा नेपाल कानुन व्यवसायि परिषद् प्रति हार्दिक आभार व्यक्त गर्दछौ।

पछिल्लो तीन महिनाको शेयर बजार अवस्थाबारे विभिन्न बजार विश्लेषण तथा अनौपचारिक मूल्यांकनहरूमा, हालको सरकार गठनपछिको छोटो अ...
16/06/2026

पछिल्लो तीन महिनाको शेयर बजार अवस्थाबारे विभिन्न बजार विश्लेषण तथा अनौपचारिक मूल्यांकनहरूमा, हालको सरकार गठनपछिको छोटो अवधिमा नेप्से बजारमा देखिएको गिरावटका कारण लगानीकर्ताको सम्पत्तिमा उल्लेखनीय प्रभाव परेको बताइन्छ।
विश्लेषणअनुसार करिब तीन महिनाको अवधिमा समग्र बजार पूँजीकरण घट्दा लगानीकर्ताले करिब ४ खर्ब रुपैयाँ बराबरको कागजी सम्पत्ति गुमाएको अनुमान गरिएको छ। तीन महिना अघि बजारमा तुलनात्मक रूपमा उच्च सूचकाङ्क, सक्रिय कारोबार र लगानीकर्ताको आशावाद देखिए पनि पछिल्ला महिनामा बैंकिङ प्रणालीमा तरलता दबाब, ब्याजदरको अनिश्चितता, लाभांश अपेक्षामा कमी तथा राजनीतिक–नीतिगत संकेतप्रति सावधानीपूर्ण लगानी व्यवहारका कारण नेप्से सूचकाङ्कमा गिरावट र कारोबारमा सुस्ती आएको देखिन्छ।

बनेपा नगरपालिका न्यायिक समिति र मेलमिलापकर्ता ज्युहरुसंग बिताएको समयले धेरै पाठ सिकाएको छ। सहकार्यका लागि न्यायिक समिति ...
08/06/2026

बनेपा नगरपालिका न्यायिक समिति र मेलमिलापकर्ता ज्युहरुसंग बिताएको समयले धेरै पाठ सिकाएको छ। सहकार्यका लागि न्यायिक समिति प्रति आभारी छौ।

स्थानीय तहको न्यायिक समिति कार्यप्रकृया र अभ्यास कस्तो छ सुनौ है ।
19/04/2026

स्थानीय तहको न्यायिक समिति कार्यप्रकृया र अभ्यास कस्तो छ सुनौ है ।

3 likes, 1 comment. "Renovation Podcast ।सुशासन । न्यायिक समितिका कार्यप्रक्रिया । Uddhav Adhikari । Ram Babu Nepal ।"

स्थानीय न्यायिक समितिका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? यसका क्षेत्राधिकार, न्याय निरुपणका कानुनी सिद्वान्...
09/04/2026

स्थानीय न्यायिक समितिका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? यसका क्षेत्राधिकार, न्याय निरुपणका कानुनी सिद्वान्त, कानुनी आधार, विवाद निरुपण प्रक्रिया, मिसिल व्यवस्थापन, मेलमिलाप प्रक्रिया लगाएतका विषयमा हामीले कुराकानी गरेका छौं । छिट्टै प्रशारण हुदैछ

प्रश्न गरौ, जवाफ पाइएला?
26/03/2026

प्रश्न गरौ, जवाफ पाइएला?

25/03/2026

जाँचबुझ आयोगको सिफारिसकै आधारमा जेल हाल्न मिल्छ ? यो सुनौ।

20/03/2026

बहुचर्चित कार्कि आयोगको प्रतिवेदन सरकारले बुझिसकेपछि के होला त अब कानुनी बाटो?

19/03/2026

प्रतिनिधि सभाको सभामुख र उपसभामुख को हुन्छ होला?

Address

Anamanagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Advocate Uddhav Prasad Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category