Hello Wakil

Directions Website Contact the practice

Hello Wakil All in one platform to contact expert lawyers and get legal advice online from divorce lawyers, crim

WE BELIVE IN
Genuine & Quality Legal Serives
Client Satisfaction
Timely Deliverables

अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले मुस्लिम अल्पसङ्ख्यक रोहिंग्या समुदायमाथि नरसंहार गरेको अभियोगमा म्यानमारलाई दोषी ठह...
20/11/2026

अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले मुस्लिम अल्पसङ्ख्यक रोहिंग्या समुदायमाथि नरसंहार गरेको अभियोगमा म्यानमारलाई दोषी ठहर गरेको छ ।

Good News !!
18/11/2026

Good News !!

पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर
vs by

16/11/2026

न्याय प्रशासन सुधारसम्बन्धी अध्ययन प्रतिवेदन २०८३ ले नेपालका दर्जनौँ (४३ भन्दा वढी) ऐन र मूल संहिताहरूमा व्यापक संशोधन प्रस्ताव गरेका छन्।
जसमा...
० उच्च अदालतको अत्यधिक कार्यभार घटाउने,
० विभिन्न प्रशासनिक निकाय तथा वैदेशिक रोजगार न्यायाधिकरणका ० निर्णयहरू उपरको पुनरावेदन अधिकार जिल्ला अदालतमा हस्तान्तरण गर्ने
० सर्वसाधारणलाई स्थानीय तहबाटै न्यायमा सहज पहुँच दिलाउने
० फैसला तयार गर्ने समयसीमा नब्बे कार्यदिन सम्म बढाउने,
० सानातिना कसूरहरूको दायरा फराकिलो बनाउने र
० विभिन्न दण्ड-जरिवानाका प्रावधानहरूलाई थप व्यावहारिक तथा व्यवस्थित बनाउने विषयहरू समेटेको छ ।

!!
15/11/2026

!!

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त ।नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्र...
13/11/2026

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

छठ पर्वमा थप १ दिन (२०८३/०७/३० गते सोमवार ) सार्वजनिक विदा हुने ।
13/11/2026

छठ पर्वमा थप १ दिन (२०८३/०७/३० गते सोमवार ) सार्वजनिक विदा हुने ।

तिहार विदामा अदालत खुला रहने सम्बन्धी सूचना !
06/11/2026

तिहार विदामा अदालत खुला रहने सम्बन्धी सूचना !

सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् ।इनम सापकोटा प्रकरणमा आफ्नो न...
02/11/2026

सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी सोमबार मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी छन् ।

इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी हुन् ।
Source onlinekhabar

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ! २०८३-७-१६
02/11/2026

कार्यालय समय परिवर्तन सम्बन्धी सूचना ! २०८३-७-१६

‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौं । संविधानको सर्वोच्चता र क...
02/11/2026

‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो । यसमा हामी अडिग र स्पष्ट छौं । संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं,’

Address

Putalisadak Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Hello Wakil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hello Wakil:

Shortcuts

Share

Category