Adv Neem Chhetri

Adv Neem Chhetri Advocate & Journalist

पुराना चेकको मुद्दा दर्ता गर्न मिल्ने भएको छ ।
09/02/2026

पुराना चेकको मुद्दा दर्ता गर्न मिल्ने भएको छ ।

13/06/2025

हरेक पल परिक्षा हो, पास फेल गर्न कि मान्छेले कि समयले । अपबाद बाहेक, हरेकलाई के फाइदा छ भन्ने कुराले सम्बन्ध कस्तो हुने भन्ने निर्णय गर्छ । बाकी असत्य हो ।

वरिष्ठ अधिवक्ता शम्भु थापा माथि भएको दुर्व्यवहार प्रति सर्वोच्च बार एशोसिएशनले भर्त्सना गरेको छ । एक विज्ञप्ति जारी गर्द...
06/06/2025

वरिष्ठ अधिवक्ता शम्भु थापा माथि भएको दुर्व्यवहार प्रति सर्वोच्च बार एशोसिएशनले भर्त्सना गरेको छ । एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत बार एशोसिएशनले वरिष्ठ अधिवक्ता थापा प्रति मिति २०८२/०२/२२ गते बिहीबार भएको दुर्व्यवहार तथा थापा लक्षित टिप्पणीहरू प्रति सर्वोच्च बारले भर्त्सना गरेको हो ।

भिडियो खिच्ने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा माथि भएको दुर्व्यवहार प्रति सर्वोच्च बार एशोसिएशनले भर्त्सना ग...

23/05/2025

विदेश जानेहरुले सुनाउदा लाग्छ, त्यतिको त यही हुदैछ त ! तर देशमा सोचे जसरी काम गर्न सकिदैन भन्ने चाही हो पनि । अनि फेरी योजना बनायो, शान्त मनले सोच्यो यही देशमा हुन्छ, एकै पटक धेरै हुदैन विस्तारै हुन्छ थप उत्कृष्टता र मेहनतका साथ लाग्नु पर्छ ।
सुरु गर्यो हुदै हुन्छ, ठिकै चल्छ अनि झस्काईदिन्छन यस्तै दैनिक ५० लाख लगायतका काण्डहरुले । यो देशमा बस्न दिने हो भने नेता ज्युहरु कम्तिमा यस्ता लाख र करोडका काण्डहरु हुन नदेउ, नगरी देउ कि बाहिर नै नल्याउ । कामै गर्न मन लाग्दैन के !

19/05/2025

यसरी कस्लाई हान्नेहोला भनेर सोच्दै छु ! 🤪🤪🤪

बस्ने सरकारमा हो, खाने सरकारी हो, हामी बिचरा जनता !१. राजदूत र कर्मचारीको घर भाडामा मात्रै ९३ करोड २. सवारी मर्मतमै ५ कर...
19/05/2025

बस्ने सरकारमा हो, खाने सरकारी हो, हामी बिचरा जनता !
१. राजदूत र कर्मचारीको घर भाडामा मात्रै ९३ करोड
२. सवारी मर्मतमै ५ करोड ३३ लाख खर्च
३. १३ राजदूत फिर्ता गर्दा २ करोड खर्च
४. संयुक्त राष्ट्रसंघको ७८औं महासभामा जाने टिकट रद्द गर्दा ४४ लाख स्वाहा
हाम्रो देशमा के नमिलेको होला ? कसले नमिलाएको होला ?

काठमाडौं : घरभाडा भन्नेबित्तिकै कति खर्च होला ? महालेखा परीक्षकको ६२

कानून दिवसको शुभकामना ।
09/05/2025

कानून दिवसको शुभकामना ।

कानून दिवसको शुभकामना ।
नेपालमा विसं २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो । न्यायालय कार्यपालिकाको छायाबाट मुक्त भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नागरिकहरूको निष्पक्ष न्याय अनि समानताको चाहनालाई पूर्वपरिभाषित गर्दै हरेक वर्ष कानुन दिवस विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइन्छ ।

सुचना !
13/04/2025

सुचना !

03/04/2025

को मान्छेलाई कहिले चिन्ने भन्ने कुरा समय अघि बढदै जादा त्यो समय आफै आउछ, हतार गर्नु हुदैन । सबै ठिक लागेका ठिक नहुन सक्छ्न, सबै बेठिक लागेका बेठिक नहुन सक्छन ।

02/04/2025

शुभकामना दाई ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Adv Neem Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Adv Neem Chhetri:

Share