14/04/2026
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् ॥ आशासे यत् नव वर्ष भवतु मङ्गलकरम् अद्भुतकरञ्च । जीवनस्य सकलकामनासिद्धिरस्तु ।।
नयाँ वर्ष २०८३ को पावन अवसरमा हजुर सहित सपरिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना ! यो वर्ष रोकिएका सबै अधुरा कामहरू सहजै सम्पन्न होऊन्, जीवनमा नयाँ सफलताका ढोकाहरू खुलून् । पारिवारिक सम्बन्धमा अझ बढी मिठास र सौहार्दता छाओस् र हरेक पल खुसीले भरिपूर्ण रहोस् । नयाँ वर्षको धेरै धेरै शुभकामना । कल्याण मस्तु ।