Ishwor Rijal ईश्वर रिजाल

Ishwor Rijal ईश्वर रिजाल ISHWOR RIJAL ईश्वर रिजाल (Nov 05 1989 ) This page is all about the information regarding ISHWOR RIJAL. I am a certified Lawyer of Nepal Bar Council.

I am simple and realistic person.I use to enjoy with books regarding Motivational and Inspiring. I am always curious to travel and visit new places and collect information of every places . I wanted to make good things to be happen . I believe on positive and I believe more on myself.

संविधान दिवसको सम्पूर्ण नेपालीहरुमा शुभकामना ! देशमा संविधानका नाममा बारम्बार भैरहेका असंवैधानिक गतिविधिहरु सदाका लागि अ...
19/09/2024

संविधान दिवसको सम्पूर्ण नेपालीहरुमा शुभकामना ! देशमा संविधानका नाममा बारम्बार भैरहेका असंवैधानिक गतिविधिहरु सदाका लागि अन्त्य होस! बारम्बार कहिले सर्वोच्च अदालत कहिले संसदमा भइरहने असंवैधानिक गतिविधि अन्त्य गरि देशलाई अग्रगामी दिशा उन्मुख हुने शक्ति श्री पशुपतिनाथले प्रदान गरुन् !

सबैमा संविधान दिवसको शुभकामना!

23/05/2023
नेपालि टोपि दिवस तथा अङ्ग्रेजि नयाँ वर्षको शुभकामना !!!
01/01/2022

नेपालि टोपि दिवस तथा अङ्ग्रेजि नयाँ वर्षको शुभकामना !!!

समय बलवान् तर मात्र  एक,यसका गुलामिमा परिक्रमित मेरा चित्र अनेक !
05/10/2020

समय बलवान् तर मात्र एक,
यसका गुलामिमा परिक्रमित मेरा चित्र अनेक !

Happy constitution day to all Nepalese!
19/09/2020

Happy constitution day to all Nepalese!

31/08/2020

२३८ दिनको भोक हड्तालबाट इब्रु तिम्तिककाे निधन
- उत्पीडित र श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रुको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ । उनलाई टर्किेस फाँसिवादी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने तिम्तिकलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो। टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोक हडताल गर्दै यो वर्ष मात्रै चर्चित जनगायिका हेलिन बोलेकलगायत चारजनाले सहादत प्राप्त गरिसकेका छन् ।

26/08/2020

किताब पढ्नुको फाइदा
---------
जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !

२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !

३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६, आमा-बुबाको मूल्य बुझिन्छ !

७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !

८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !

९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ !

१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !

१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ !

१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !

१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !

१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् !

07/07/2020

My name is Ishwor Rijal, I'm from Nepal. I was very much inspired by the great leaders called Mahatma Gandhi, Barak Obama and other to become a lawyer. As I was a management student too, I have done master's degree Business Management. While pursuing my bachelor's degree, there was a subject called "Business Law,” which pushed me to read law and to become Lawyer. In our country Nepal, we can start Law (L.LB) if we finish our bachelor's degree in any other subjects. So, after completion of my management degree, I joined Law degree at Nepal Law Campus, which is a renowned College on Law education. After completion of my degree in Law, I participated in Bar Council's exam for getting License of Lawyer. I got Lawyer's license in 2017 A.D. and I started my career at Commercial Bank Called NMB Bank Ltd. after practicing at senior's Lawyer's Firm for about a year. I have also registered my own law firm RIJAL LEGAL ASSOCIATES here in Nepal. My future expectation as a lawyer on me is to become a good lawyer to to provide quality legal service to the clients and to needy one.
Ishwor Rijal
Rijal Legal Associates

04/07/2020
04/06/2020

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

9849032993

Website

Alerts

Be the first to know and let us send you an email when Ishwor Rijal ईश्वर रिजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ishwor Rijal ईश्वर रिजाल:

Share