Advocate Kumar Adhikari

Advocate  Kumar Adhikari Rule of law is the basis of modern human civilization !

28/05/2026

अदालतमा प्रयोग हुने शब्दहरुको बारेमा पनि जानकारी राख्नुस् है
अ.न्या.= अतिरिक्त न्यायधीश
अ.ब.= अदालती बन्दोबस्त
झ.झि. = झगडिया झिकाउने
अ.आ. = अन्तरिम आदेश
मु.स. = मुद्दा सकार गर्ने
शु.स. = शुरु सदर
ता.गु. = तारेख गुजारेको
द.न. = दर्ता नम्वर
दा.खा. = दाखिल खारिज
नि.सु. = निर्णय सुनाउने
मि.झि. = मिसिल झिकाउने
प्र.न. = प्रकरण नम्वर
मि.न. = मिसिल नम्वर
वा.स. = वारेस समेत (अरुको वारिस भई आफनो हकमा समेत)
वि.अ. = विशेष अदालत
वि.इ. = विशेष इजलास
स.इ. = संयुक्त इजलास
बृ.पू.इ. = बृहत पूर्ण इजलास
स.अ. = सर्वोच्च अदालत
जि.अ. = जिल्ला अदालत
पू.वे.अ. = पुनरावेदन अदालत
स.अ.बु. = सर्वोच्च अदालत बुलेटिन

तर आज भोली सर्वोच्च अदालतले सेवाग्राहिलाई इन्टरनेट सेवा उपल्बध गराउन थालेपछि मुद्दाहरुको विषयगत संकेतको रुपमा अंग्रेजी अक्षरको छोटकरी रुप प्रयोग गर्न थालेका छन । जुन यस प्रकार छन ।

AP = निवेदन
FN = फुटकर निवेदन
LE = अनुमति
RB = राजस्व
RE = कैफियत प्रतिवेदन
RI = दोहर्याइ पाउँ
CR = फौजदारी संयुक्त
CI = देवानी संयुक्त
WO = साधारण रिट
RV= पुनरावलोकन
WS = विशेष रिट
NF = निस्सा प्रदान पूर्ण
WF = रिट पूर्ण
CF = फौजदारी पूर्ण
DF = देवानी पूर्ण

14/04/2026
08/04/2026

वकिलका लागि सिंहदरबार सदाका लागि बन्द गरिदेउ-No Problem! प्रशासकीय अदालत तिम्रा दरबार भित्र राख - PROBLEM! निर्णय तिम्रा हाताँ छ !

I've just reached 4K followers! Thank you for continuing support. I could never have made it without each and every one ...
06/04/2026

I've just reached 4K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

02/04/2026

माध्यमिक शिक्षा परीक्षा (SEE) 2082 मा सहभागी सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना! 🙏🏻

https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fwww.onlinekhabar.com
26/03/2026

https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fwww.onlinekhabar.com

१२ चैत, काठमाडौं । नेपाल बार एशोसियसनको आकस्मिक बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथ...

08/03/2026

कानुन ब्यवसायी प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित यज्ञमणि न्यौपाने, मधु कुमार चौलागाई, सोविता गौतम, शुलभ खरेल, सुहाङ नेम्वाङ, विष्णु पन्थी, मेरा दोस्त गणेश धिमाल, अस्मिन खनाल, मोहनलाल आचार्य लाइ एकमुष्ट बधाइ तथा शुभकामना ब्यक्त्त गर्दछु।।

Big Breaking: Nepal registers first win of the T20 World Cup 2026 after winning over Scotland. ❤️🇳🇵
17/02/2026

Big Breaking: Nepal registers first win of the T20 World Cup 2026 after winning over Scotland. ❤️🇳🇵

कुनै पनि ब्यक्तिमाथी भौतिक कारबाही गर्न पाइदैन त्यहामाथी कानुन ब्यबशायी ! अनुसन्धान नगरी अपराधी करार गर्ने अराजकताको परक...
25/01/2026

कुनै पनि ब्यक्तिमाथी भौतिक कारबाही गर्न पाइदैन त्यहामाथी कानुन ब्यबशायी ! अनुसन्धान नगरी अपराधी करार गर्ने अराजकताको परकास्ट! पेशागत छाता संगठन ने.बा.ऐ.के गर्दै छ ? भौतिक हातपात विरुद्ध छिटोभन्दा छिटो कारबाही होस!

Get well soon! सम्माननिय ज्यु!https://janaaastha.com/story/175432!
13/01/2026

Get well soon! सम्माननिय ज्यु!
https://janaaastha.com/story/175432!

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको स्वास्थ्यमा समस्या देखिएको छ । पित्तथैलीमा समस्या भएप

Address

Kathmandu

Telephone

+9779851049458

Website

Alerts

Be the first to know and let us send you an email when Advocate Kumar Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Advocate Kumar Adhikari:

Share