Legal Edge Nepal

Legal Edge Nepal Welcome to Legal Edge Nepal ,your trusted source for legal services.

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।Happy New Year 2083 B.S ! 🎉🎊
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
Happy New Year 2083 B.S ! 🎉🎊

काठमाडौं जिल्ला अदालतको सूचना !
03/11/2025

काठमाडौं जिल्ला अदालतको सूचना !

घरजग्गा कारोबार गर्न इजाजत पत्र लिने सम्बन्धमा भूमि व्यवस्थापन तथा अभिलेख विभागको सूचना !!भूमि व्यवस्थापन तथा अभिलेख विभ...
30/10/2025

घरजग्गा कारोबार गर्न इजाजत पत्र लिने सम्बन्धमा भूमि व्यवस्थापन तथा अभिलेख विभागको सूचना !!

भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल काठमाडौँले मालपोत ऐन, २०३४ तथा मालपोत नियमावली,२०३६ बमोजिम घरजग्गा कारोबार गर्न इजाजतपत्र लिनुपर्ने सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरेको छ। इजाजत पत्र लिन इच्छुक व्यक्तिहरूका लागि सूचना प्रकाशित मितिले ३० दिनभित्र www.public.dolma.gov.np मार्फत अनलाइन निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

#सार्वजनिकसूचना #भूविवरण #घरजग्गाकारोबार #भूमिव्यवस्थापनविभाग #नेपालसरकार #मालपोतऐन२०३४ #भूमिव्यवस्था

बन्द हुने कुरा आयो !Meta
04/09/2025

बन्द हुने कुरा आयो !
Meta

जो जससंग सम्बन्धीत छ!
28/07/2025

जो जससंग सम्बन्धीत छ!

समयमा नै छुटको लाभ लिन नबिर्सनुहोस्!
15/07/2025

समयमा नै छुटको लाभ लिन नबिर्सनुहोस्!

मातातीर्थ औँसीको शुभकामना !
27/04/2025

मातातीर्थ औँसीको शुभकामना !

नयाँ वर्ष २०८२ को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।यस नववर्षले हाम्रो समाजमा न्याय, समानता र समृद्धिको स्थायी...
13/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस नववर्षले हाम्रो समाजमा न्याय, समानता र समृद्धिको स्थायी आधार सुनिश्चित गरोस् ।

23/09/2024
16/04/2024

राम नवमीको शुभकामना !!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Legal Edge Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Legal Edge Nepal:

Share