Nyayik Paridhi - न्यायिक परिधि

Nyayik Paridhi - न्यायिक  परिधि We are here to assist you for Access to law and justice. Feel free to share your problem if you are seeking for legal solution.

We will help you to get the information regarding legal provisions and ways to get legal remedy for your problem.

के तपाईंको रोजगार सम्झौतामा यी सबै कुराहरू स्पष्ट रुपमा उल्लेख गरिएका छन्?
03/03/2026

के तपाईंको रोजगार सम्झौतामा यी सबै कुराहरू स्पष्ट रुपमा उल्लेख गरिएका छन्?

Follow for more.
02/03/2026

Follow for more.

आकस्मिक रोजगारी (casual employment) मा बाहेक अन्य सबै प्रकारका रोजगारीमा सम्झौता हुनु अनिवार्य हुन्छ।
02/03/2026

आकस्मिक रोजगारी (casual employment) मा बाहेक अन्य सबै प्रकारका रोजगारीमा सम्झौता हुनु अनिवार्य हुन्छ।

काठमाडौं महानगरपालिका वडा नं १४ मा आयोजित न्याय सम्वाद तथा मनोसामाजिक परामर्श कार्यक्रम🙏
27/06/2025

काठमाडौं महानगरपालिका वडा नं १४ मा आयोजित न्याय सम्वाद तथा मनोसामाजिक परामर्श कार्यक्रम🙏

Our Co-Founder Advocate Aayushma Shah has officially been listed as a mediator .Congratulations❤️
27/06/2025

Our Co-Founder Advocate Aayushma Shah has officially been listed as a mediator .
Congratulations❤️

बुढानिलकण्ठ नगरपालिका स्थित महांकाल जनजागृती मा.वि. मा डिजिटल साक्षरता सम्बन्धी सचेतना कार्यक्रम
27/05/2025

बुढानिलकण्ठ नगरपालिका स्थित महांकाल जनजागृती मा.वि. मा डिजिटल साक्षरता सम्बन्धी सचेतना कार्यक्रम

नेपालको नागरिकता सम्बन्धि कानुन र कार्यान्वयनमा चुनौतीहरुका सम्बन्धमा न्यायिक परिधिद्वारा आयोजित कार्यक्रमका झलकहरु -२०८...
13/08/2023

नेपालको नागरिकता सम्बन्धि कानुन र कार्यान्वयनमा चुनौतीहरुका सम्बन्धमा न्यायिक परिधिद्वारा आयोजित कार्यक्रमका झलकहरु
-२०८०/४/१३

तपाईमा रहेका नागरिकता सम्बन्धि जिज्ञासा र अन्योलतालाई सम्बोधन गर्ने हाम्रो प्रयासमा जोडिनको लागि तलको Link मा Click गरि ...
26/07/2023

तपाईमा रहेका नागरिकता सम्बन्धि जिज्ञासा र अन्योलतालाई सम्बोधन गर्ने हाम्रो प्रयासमा जोडिनको लागि तलको Link मा Click गरि गुगल फारम भर्नुहोला।👇️
https://docs.google.com/forms/d/e/1FAIpQLSeNV_fCMVAa45QiuOaZU2G2YX2zytbiaD8mXEokRbD_DJD0hg/viewform?vc=0&c=0&w=1&flr=0

नेपालमा नागरिकता सम्बन्धि विषय सधै विवादित भईरहेको सन्दर्भमा हाल नयाँ आएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को कार...
23/07/2023

नेपालमा नागरिकता सम्बन्धि विषय सधै विवादित भईरहेको सन्दर्भमा हाल नयाँ आएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को कार्यान्वयनमा पनि थुप्रै चुनौतीहरु आईरहेका छन्। कतिपय कार्यविधिगत अन्तरले गर्दा नागरिकता प्राप्त गर्ने प्रक्रियामा अन्योलता थपि निश्‍चितता र एकरुपता आउन सकेको छैन भने कतिपयको नागरिकता सम्बन्धि कानुनी व्यवस्थाप्रतिको
अनभिज्ञता र जानकार भएकाहरुले पनि ती व्यवस्थाहरु आत्मसात् गर्न नसकिरहेको कारण यो विषय झन् चुनौतीपूर्ण बन्दै गइरहेको छ। नागरिकता सम्बन्धि यस्ता विविध जटिलताहरुलाई छलफल र अन्‍तरक्रियाको माध्यमबाट सरल र स्पष्ट पार्दै अगाडि बढ्नाले नै हामी निष्कर्षको नजिक पुग्‍न सक्छौँ भन्ने विश्‍वासका साथ न्यायिक परिधिले यो कार्यक्रमको आयोजना गरेको हो।

तपाईमा रहेका नागरिकता सम्बन्धि जिज्ञासा र अन्योलतालाई सम्बोधन गर्ने हाम्रो प्रयासमा जोडिनको लागि तलको Link मा Click गरि गुगल फारम भर्नुहोला।👇️

https://docs.google.com/forms/d/e/1FAIpQLSeNV_fCMVAa45QiuOaZU2G2YX2zytbiaD8mXEokRbD_DJD0hg/viewform?vc=0&c=0&w=1&flr=0

कार्यक्रम हुने मितिः २०८० श्रावण १३ गते, शनिबार

समयः ६-७ बजे बेलुका Google Meet मार्फत

श्रोत व्यक्तिः प्रदिप राज कणेल

नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र पाउनकै लागि जिवनभर सङ्‍घर्ष गरिरहनु नपरोस् र नपाउनुपर्नेले हाम्रो प्रक्रियाको गलत फाइदा उठाउन नसकुन्।

Some more photos from today’s session ❤️
12/06/2023

Some more photos from today’s session ❤️

Address

Kalanki , Kathmandu/14
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nyayik Paridhi - न्यायिक परिधि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nyayik Paridhi - न्यायिक परिधि:

Share

Category