Lawyers Club Nepal

Lawyers Club Nepal Integrity in Counsel, Excellence in Results
"परामर्शमा इमानदारी, नतिजामा उत्कृष्टता"

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस १) रत्नबहादुर बागचन्द२) चन्द्रबहादुर सारु३) जनक पाण्डे ४) गोकर्ण डाँगी
06/10/2026

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस

१) रत्नबहादुर बागचन्द
२) चन्द्रबहादुर सारु
३) जनक पाण्डे
४) गोकर्ण डाँगी

अबदेखि कुनै पनि अदालतको आदेश वा फैसला आफुलाई पायक पर्ने अदालतबाट नक्कल लिन सकिने भएको छउच्च र जिल्ला अदालत (चौथो संशोधन)...
06/10/2026

अबदेखि कुनै पनि अदालतको आदेश वा फैसला आफुलाई पायक पर्ने अदालतबाट नक्कल लिन सकिने भएको छ
उच्च र जिल्ला अदालत (चौथो संशोधन) नियमावली, २०८३

कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले परमादेश दिएको छ । प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक ...
03/10/2026

कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले परमादेश दिएको छ ।
प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको हो।

02/10/2026

'गर्भधारण गर्न नसक्नु सम्बन्ध बिच्छेदको आधार हुन सक्दैन !' - मद्रास हाई कोर्ट

सर्वोच्च अदालतले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४ को उपदफा (२) मा रहेको "विधवाले अर्को विवाह गरेमा निजले अंश बापत प...
02/10/2026

सर्वोच्च अदालतले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४ को उपदफा (२) मा रहेको "विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैले लिन पाउनेछ" भन्ने व्यवस्था नेपालको संविधान विपरित भएकाले प्रारम्भदेखि नै अमान्य र बदर घोषित गरेको छ।

सर्वोच्च अदालतको मिति २०८३।०६।१५ गतेको निर्णयानुसार भएको सरूवा सम्बन्धी सूचना!
02/10/2026

सर्वोच्च अदालतको मिति २०८३।०६।१५ गतेको निर्णयानुसार भएको सरूवा सम्बन्धी सूचना!

नाबालिका छात्रालाई  बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ!
01/10/2026

नाबालिका छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ!

कानुनी सहायता अधिकृत करार सेवा सम्बन्धी सूचनावैदेशिक रोजगार विभाग
01/10/2026

कानुनी सहायता अधिकृत करार सेवा सम्बन्धी सूचना
वैदेशिक रोजगार विभाग

बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ मा मिति २०८२।०१।२४ मा भएको दोश्रो संशोधन २०८२ उपर परेको रिट निबेदनमासम्मानित सर्बोच्च अदालत...
01/10/2026

बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ मा मिति २०८२।०१।२४ मा भएको दोश्रो संशोधन २०८२ उपर परेको रिट निबेदनमा
सम्मानित सर्बोच्च अदालतको संबैधानिक इजलासबाट भएको
फैसलाको पुर्ण पाठ !!

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय...
01/10/2026

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।

असोज १६ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने।

Address

Maitighar, Opposite Of Street Xavier School
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Lawyers Club Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share