Advocate Indra Acharya

Advocate Indra Acharya संविधान, कानून र राष्ट्रिय तथा अन्तराष्ट्रिय नजिरमा हरदिन अपडेट हुँदै उत्कृष्ट कानूनी उपचार Advocate

नेपालको स्वाधिनता, भौगोलिक अखण्डता रक्षाका लागि प्राण आहुति दिन तयार एक सचेत नेपाली । कर्म पत्रकारिता । अध्ययन कानून / राजनीतिशास्त्र र पत्रकारिता

18/09/2026

नेपालमा बैबाहिक क`रणी / सम्बन्ध बिच्छेद Divorce in Nepal

18/09/2026

तपाईलाई कुनै कानूनी सहायता चाहिएको छ ?

18/09/2026

अरुको भलाई चिताएर गरिएको कार्य गर्दा कसुर जन्य अवस्था भएपनि अपराध नमान्ने नेपालको कानून छ ।

02/09/2026

शासन सत्ता र अदालत यस्तो हुनुपर्छ
government and the courts

01/09/2026

रेडियो नेपालमा यो स्थान दिनुभएकोमा प्रस्तोता मित्र सुरेश सुमन डाँगी र रेडियो नेपाल परिवारलाई धन्यवाद

श्रीमानहरुले यो ऐतिहासिक फैसला गर्नुभयो । जनकपुरमा १२ बर्षिया बालिका ब`लात्कार गर्ने अ`पराधिलाई जोगाउन कन्याजालीमा अहिले...
23/08/2026

श्रीमानहरुले यो ऐतिहासिक फैसला गर्नुभयो । जनकपुरमा १२ बर्षिया बालिका ब`लात्कार गर्ने अ`पराधिलाई जोगाउन कन्याजालीमा अहिले हैन, पुरानो क्षति छ भनेर रिपोर्ट दिने चिकित्सकद्वयलाई अख्तियार दुरुपयोगको कसुर ठहर गर्नुभएको छ । साथै अबदेखि कन्याजाली जाँच गर्दा गर्नुपर्ने प्रोटोकल, मेडिकल शिक्षाको कोर्षमा नै राख्नुपर्ने, हरेक जिल्ला अस्पतालमा प्राविधिक तथा कानूनी युनिट नै बनाउन सरकारलाई स्पष्ट निर्देश समेत गर्नुभएको छ ।

३ बर्षकी गरिमा चौधरी छोरीको ब`लात्कारपछि ह`त्या भएको घटनापछि यस्ता अ`पराधिलाई फाँ`सीको स`जाय हुनुपर्ने माग सर्वत्र उठेको...
22/08/2026

३ बर्षकी गरिमा चौधरी छोरीको ब`लात्कारपछि ह`त्या भएको घटनापछि यस्ता अ`पराधिलाई फाँ`सीको स`जाय हुनुपर्ने माग सर्वत्र उठेको छ । लोकतन्त्रको जननी भनेर चिनिने अमेरिका, छिमेकी मुलुक भारत, बलियो लोकतान्त्रिक देश जपान लगायत अधिकांश देशमा यस्ता क्रु`र अ`पराधिलाई फाँ`सीको नै स`जाय छ । नेपाली विधायकहरुले सोच्ने बेला आएको छ । छोरीको आत्माको शान्तिका लागि हामी जोडदार माग गरौं ।

20/08/2026

अब हामीले कानून बनाउनै पर्छ ! Now we have to make laws.

७ बर्ष अघि निर्मला पन्तका केही तथ्य सुन्दा स्तब्धता
19/08/2026

७ बर्ष अघि निर्मला पन्तका केही तथ्य सुन्दा स्तब्धता

नेपाल बारद्वारा इजलासमा गोला माग संवैधानिक इजलासको विश्वसनीयतामा आँच पुगेको दाबीनेपाल बार एसोसिएसनले संवैधानिक इजलासको ग...
18/08/2026

नेपाल बारद्वारा इजलासमा गोला माग संवैधानिक इजलासको विश्वसनीयतामा आँच पुगेको दाबी

नेपाल बार एसोसिएसनले संवैधानिक इजलासको गठनमा वरिष्ठता वा गोला प्रणाली अपनाउनुपर्ने माग गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई ध्यानाकर्षण पत्र पठाएको छ। बारले हाल इजलास गठन निश्चित मापदण्ड वा परम्परा बिना न्यायाधीश छनोटको आधारमा भइरहेको भन्दै विश्वसनीयतामा आँच पुगेको चेतावनी दिएको छ। वरिष्ठता सम्भव नभए अन्य इजलास सरह रोष्टरभित्र गोला प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ। पत्रमा प्रशासनिक निर्णयमार्फत संवैधानिक इजलासमा मुद्दा सारिएको, विशेषतः सम्पत्ति छानबिन आयोगविरुद्धको रिट इजलासमा लगिएको निर्णयले न्यायपालिकाको गरिमा र जनआस्थामा संकट ल्याएको उल्लेख छ। बारले निष्क्रिय बनेको बार–बेञ्च समन्वय समिति पुनर्गठनमा ढिलाइ भएको भन्दै न्यायपालिकाको स्वतन्त्रता, गरिमा र जनआस्था नेतृत्वको परिवर्तनसँगै कमजोर नपार्न चेतावनी दिएको छ।

Address

Kathmandu Darbarmarga
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Advocate Indra Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Advocate Indra Acharya:

Shortcuts

Share