07/01/2026
त्रि.वि. कानून संकायको विद्यावारिधि (PhD) तहको प्रवेश परीक्षा सफलतापूर्वक उत्तीर्ण भई चौथो स्थान हासिल गर्न सफल हुनु भएकी प्यारी दिदी अधिवक्ता सुनु रिजाल Su Nu लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि धेरै–धेरै शुभकामना।💐💐
तपाईंको मेहनत, लगनशीलता र समर्पणले अझ उच्च शिखर चुमोस् भन्ने कामना गर्दछु। 🌸😍