Darta Sathi -दर्ता साथी

Darta Sathi -दर्ता साथी Feel free to contact 9841474642 and 9767488363 for any queries.

We are well established corporate law firm located in tripureshwor(United World Trade Center, 4th Floor) having expertise in corporate, commercial, IP, taxation and FDI law services.

कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था: पेश गर्ने म्याद २०८३ पुस मस...
30/10/2026

कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था: पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप ।।

२०८३ कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।

तपाईंको कम्पनीको कागजात मिलाउन, कर तथा नवीकरण सम्बन्धी सम्पूर्ण झन्झटहरूबाट मुक्ति पाउन आजै दर्ता साथी लाई सम्झिनुहोस्।
👉 दर्ता साथी - दर्ता देखि कानुनी पालना सम्मको भरपर्दो सहयात्री!

World Trade Center, 4th Floor, Tripureshwor, Kathmandu
📞 9767488363 / 9841474642
📧 [email protected]

🌺🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ,...
21/10/2026

🌺🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺

विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, इष्टमित्र तथा आफन्तजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। ❤️

🌸 शुभ विजया दशमी २०८३ 🌸

गुरू पूर्णिमाको अवसरमा दर्ता साथीको तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।।  #हार्दिक  #मंगलमय
29/07/2026

गुरू पूर्णिमाको अवसरमा दर्ता साथीको तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।।
#हार्दिक #मंगलमय

अब बाट कम्पनी दर्ता गर्नासाथ सोही कार्यालय बाट प्यान (PAN) प्रमाणपत्र सिधै डाउनलोड गर्न सकिने!कम्पनी रजिष्ट्रारको कार्या...
30/06/2026

अब बाट कम्पनी दर्ता गर्नासाथ सोही कार्यालय बाट प्यान (PAN) प्रमाणपत्र सिधै डाउनलोड गर्न सकिने!

कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागको प्रणाली एकआपसमा आबद्ध (लाइभ) भएको छ।

1. Q: Why does a service-based company need a corporate law firm?A: Operating an agency or consultancy involves signific...
22/06/2026

1. Q: Why does a service-based company need a corporate law firm?
A: Operating an agency or consultancy involves significant operational risks. A specialized corporate law firm protects your Enterprise through regulatory compliance, ironclad liability limits, and strict asset protection.

At Darta Sathi, we provide targeted legal solutions across the service sector:
• Consultancies & Legal Firms
Challenge: Unclear equity splits and liability exposure.
Solution: Structural governance and clear Contract.

• IT & Digital Marketing Agencies
Challenge: Intellectual property theft and scope creep.
Solution: Custom Master Service Agreements (MSAs), strict NDAs, and trademark filings.

• Recruitment & Event Management
Challenge: Labor disputes and vendor breaches.
Solution: Strict Labor Act compliance and binding vendor contracts.

• Training Institutes
Challenge: Regulatory penalties and lease disputes.
Solution: Ministry licensing support and commercial lease advisory.

2. Q: How do we get started?
A: Reach out to our legal team to audit your current corporate compliance and secure your business operations.
Office: UWTC, 4th Floor, Tripureswar, Kathmandu
📞 Hotline: 9767488363 | 9841474642
📧 Email: [email protected]

Ready to turn your passion for tourism into a legal business? From trekking agencies to luxury resorts, Darta Sathi make...
22/06/2026

Ready to turn your passion for tourism into a legal business?

From trekking agencies to luxury resorts, Darta Sathi makes tourism sector company registration in Nepal quick, simple, and stress-free.

Slide into our DMs or reach out directly to get started:
📞 9767646363 / 9841474642
📍 4th Floor, UWTC, Tripureshwor, Kathmandu

कम्पनीको जरिवाना र थप दस्तुर मिनाहा सम्बन्धी जरुरी सूचना!कम्पनी रजिष्ट्रारको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ का लागि पुर...
17/06/2026

कम्पनीको जरिवाना र थप दस्तुर मिनाहा सम्बन्धी जरुरी सूचना!

कम्पनी रजिष्ट्रारको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ का लागि पुराना तथा विवरण अद्यावधिक नगरेका कम्पनीहरूलाई जरिवाना र शुल्कमा ठूलो छुट दिने व्यवस्था गरेको छ। २०८३ असोज मसान्तभित्र विवरण बुझाई यो कानुनी छुटको फाइदा लिनुहोला।

तपाईंको कम्पनीको कागजात मिलाउन, कर तथा नवीकरण सम्बन्धी सम्पूर्ण झन्झटहरूबाट मुक्ति पाउन आजै दर्ता साथी लाई सम्झिनुहोस्।
👉 दर्ता साथी - दर्ता देखि कानुनी पालना सम्मको भरपर्दो सहयात्री!

World Trade Center, 4th Floor, Tripureshwor, Kathmandu
📞 9767488363 / 9841474642
📧 [email protected]

कम्पनी दर्ता ऐन, २०६३ अन्तर्गत विशेष अवसर!तपाईंको कम्पनीको वार्षिक विवरण पेश गर्न बाँकी छ? नवीकरण गर्नुपर्ने छ? वा कर, श...
08/06/2026

कम्पनी दर्ता ऐन, २०६३ अन्तर्गत विशेष अवसर!

तपाईंको कम्पनीको वार्षिक विवरण पेश गर्न बाँकी छ? नवीकरण गर्नुपर्ने छ? वा कर, शुल्क तथा दस्तुर बुझाउन बाँकी छ?

२०८३ असोज मसान्त भित्र आवश्यक विवरण तथा कानुनबमोजिम लाग्ने कर, शुल्क र दस्तुर बुझाएमा:
✔️ ब्याज मिनाहा
✔️ जरिवाना मिनाहा
✔️ थप शुल्क तथा दस्तुर मिनाहा

यो अवसरको सदुपयोग गर्दै आफ्नो व्यवसायलाई नियमित बनाउनुहोस् वा कम्पनी दर्ता खारेजी प्रक्रिया सहज रूपमा सम्पन्न गर्नुहोस्।

📍 World Trade Center, 4th Floor, Tripureshwor, Kathmandu
📞 9767488363 / 9841474642


📧 [email protected]

Address

United World Trade Center 4th Floor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Darta Sathi -दर्ता साथी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share