Know the Law - कानुन बुझौं

Know the Law - कानुन बुझौं ⚖️ Empowering through legal awareness | Rights • Justice • Law लोक सेवा तयारी गर्नेहरुलाई सहयोगी

जग्गाको हालसाबिक सम्बन्धी कानुनी तथा व्यावहारिक दिग्दर्शन
01/11/2026

जग्गाको हालसाबिक सम्बन्धी कानुनी तथा व्यावहारिक दिग्दर्शन

लिखत मस्यौदा सम्बन्धी कानूनी र प्राविधिक व्यवस्थाहरू
31/10/2026

लिखत मस्यौदा सम्बन्धी कानूनी र प्राविधिक व्यवस्थाहरू

29/10/2026
काठमाडौं उपत्यकाबाट  अन्य जिल्लावासीले नागरिकताको प्रतिलिपी पाउने ।
28/10/2026

काठमाडौं उपत्यकाबाट अन्य जिल्लावासीले नागरिकताको प्रतिलिपी पाउने ।

मुद्दा ब्यवस्थापन सम्वन्धी सम्मानित सर्वोच्च अदालतको २० बुदे निर्देशन ।
27/10/2026

मुद्दा ब्यवस्थापन सम्वन्धी सम्मानित सर्वोच्च अदालतको २० बुदे निर्देशन ।

चेक सटही हुन नसक्ने गरी जानी बुझिकन आफूले बैंकमा खाता खोल्नुभन्दा अगाडिको मिति राखी चेक जारी गरेको अवस्था देखिएकोले ऐनमा...
26/10/2026

चेक सटही हुन नसक्ने गरी जानी बुझिकन आफूले बैंकमा खाता खोल्नुभन्दा अगाडिको मिति राखी चेक जारी गरेको अवस्था देखिएकोले ऐनमा भएको कानूनी प्रावधानबमोजिम सो चेक बैंकमा प्रस्तुत नगरी कसैले पनि ड्रअरउपर दाबी गर्न पाउने छैन भन्‍नु न्यायोचित नहुने ।

जग्गाधनीको जग्गा कमाएबापत प्राप्त हुने मोहियानी हक कानूनबमोजिम निष्काशन वा मोही लगत कट्टा नभएसम्म स्वतः समाप्त हुने देखि...
23/10/2026

जग्गाधनीको जग्गा कमाएबापत प्राप्त हुने मोहियानी हक कानूनबमोजिम निष्काशन वा मोही लगत कट्टा नभएसम्म स्वतः समाप्त हुने देखिँदैन । मोही हक कानूनी हक भएको हुँदा कानूनबमोजिम मात्र समाप्त हुनेहुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ दफा २९ ले मोही हक समाप्त हुने निश्चित आधार तोकेको देखिन्छ । कानूनले निश्चित गरेको उक्त व्यवस्था विपरीत मोहीहक समाप्त हुने भन्न नमिल्ने ।

अनलाइन ठगी (Online Scams/Fraud) सम्बन्धी विशेष सतर्कताको सूचना (Advisory) !
17/10/2026

अनलाइन ठगी (Online Scams/Fraud) सम्बन्धी विशेष सतर्कताको सूचना (Advisory) !

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सम्बद्ध कसुरः जानकारी पुस्तिका (अद्यावधिक २०८३) ।https://www.nrb.org.np/contents/uploads...
16/10/2026

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सम्बद्ध कसुरः जानकारी पुस्तिका (अद्यावधिक २०८३) ।
https://www.nrb.org.np/contents/uploads/2026/10/FIU-Predicate-Offence-Booklet-Final.pdf

खानाका कारण यात्रु बिरामी भए कारबाही गरिने
13/10/2026

खानाका कारण यात्रु बिरामी भए कारबाही गरिने

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Know the Law - कानुन बुझौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share