Lex Nepal - BALLB Preparation

Directions Website

Lex Nepal - BALLB Preparation Lex Nepal Institute of Law is Nepal’s most trusted and leading institute for BALLB entrance preparation.

With quality teaching, expert guidance, and outstanding results, we proudly stand as the No. 1 choice for BALLB aspirants across Nepal.

मैले कानुन किन पढे ? | Why Did I Choose Law?Every law student has a story, a reason, and a dream behind choosing law. ⚖️...
18/11/2026

मैले कानुन किन पढे ? | Why Did I Choose Law?

Every law student has a story, a reason, and a dream behind choosing law. ⚖️

With the aim of inspiring and encouraging more students to explore the field of law, Lex Nepal Institute of Law is launching a special video series titled “मैले कानुन किन पढे ?”

Through this initiative, we invite law students to share their personal journeys, experiences, motivations, and aspirations behind choosing law as their academic and professional path.

Your story might become someone else's inspiration to choose law! ❤️

📢 Interested in being part of this video series?

Fill out the registration form and share your story with us. Let the world know why you chose law!

https://docs.google.com/forms/d/e/1FAIpQLScNNZi8pzMneHcKB_LY2ZqGkohfqCJRZ-jmMEY1mjaOl-QLmQ/viewform?usp=publish-editor

Because every journey has a reason, and every story deserves to be heard.

विजया दशमी २०८३ को पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना ।
21/10/2026

विजया दशमी २०८३ को पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना ।

फूलपातीको हार्दिक शुभकामन
17/10/2026

फूलपातीको हार्दिक शुभकामन

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏❤️नेपालीहरूको महान् चाड बडादशैँको पहिलो दिन घटस्थापना को पावन अवसरमा सम्पूर्ण विद्...
11/10/2026

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏❤️

नेपालीहरूको महान् चाड बडादशैँको पहिलो दिन घटस्थापना को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

माता दुर्गा भवानीको आशीर्वादले सबैको जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच, सफलता र खुसीयाली छाओस्। 🌸

शुभ घटस्थापना २०८३! 🪔🙏

लेक्स नेपाल इन्स्टिच्युट अफ ल परिवार ⚖️❤️
#बडादशैँ२०८३ #घटस्थापना

Congratulations to the BALLB 2083 Batch! Lex Nepal Institute of Law proudly congratulates all the students who successfu...
04/10/2026

Congratulations to the BALLB 2083 Batch!

Lex Nepal Institute of Law proudly congratulates all the students who successfully completed their BALLB Entrance Preparation with us. Your dedication, hard work, and determination have brought you one step closer to your dreams.
We are proud to have been a part of your journey and wish you all success, excellence, and a bright future in the field of law. ❤️

Once a Lex Nepal student, always a part of the Lex Nepal Family.

Congratulations & Best Wishes!

बधाई तथा शुभकामना कार्यक्रम :  BALLB 2083 Batch 🎓यस वर्ष Lex Nepal Institute of Law द्वारा सञ्चालित बी.ए.एलएल.बी. प्रवेश...
03/10/2026

बधाई तथा शुभकामना कार्यक्रम : BALLB 2083 Batch 🎓
यस वर्ष Lex Nepal Institute of Law द्वारा सञ्चालित बी.ए.एलएल.बी. प्रवेश परीक्षा तयारी कक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ। ❤️
तपाईंहरूको मेहनत, समर्पण र सफलतालाई सँगै मनाउने यस विशेष अवसरमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा।
📅 मिति: २०८३ आश्विन १८ गते, आइतबार
🕜 समय: दिउँसो १:३० बजे
📍 स्थान: लेक्स नेपाल इन्स्टिच्युट अफ ल
तपाईंहरूको सफलता, हाम्रो गर्व। ❤️
लेक्स नेपाल परिवार 🇳🇵⚖️

Celebrating Success at Nepal Law Campus !Heartiest congratulations to all the B.A.LL.B. Entrance Achievers of TU – 2083 ...
02/10/2026

Celebrating Success at Nepal Law Campus !

Heartiest congratulations to all the B.A.LL.B. Entrance Achievers of TU – 2083 who have secured their places at Nepal Law Campus (NLC)!

Your dedication, hard work, and determination have turned your aspirations into achievement. We are proud to have been a part of your journey and wish you all the very best as you begin this exciting chapter in your legal education. ❤️

Lex Nepal Institute of Law presents प्रथम कालिका नमूना संसदीय अभ्यास २०८२लेक्स नेपाल इन्स्टिच्युट अफ लको मुख्य प्रायोजनम...
11/02/2026

Lex Nepal Institute of Law presents
प्रथम कालिका नमूना संसदीय अभ्यास २०८२

लेक्स नेपाल इन्स्टिच्युट अफ लको मुख्य प्रायोजनमा लिगल एडभोकेसी फोरम नेपालद्वारा प्रथम कालिका नमूना संसदीय अभ्यास २०८२ सञ्चालन हुन लागेको कुरा यहाँहरुमाझ जानकारी गराउँदछौँ । यस नमूना संसदीय अभ्यास कार्यक्रममा रुपन्देही जिल्ला अन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयहरुमा कानुन पढिरहेका विद्यार्थीहरुको सहभागित रहनेछ । नमूना संसदीय अभ्यास कार्यक्रमलाई सभ्य एवम् मर्यादित ढंगले सञ्चालन गरिनेछ र उक्त कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र दिइनेछ भने उत्कृष्ट प्रस्तोताहरुलाई मेडल तथा ट्रोफीले सम्मान गरिनेछ । यही फागुन १ र २ गते हुने उक्त कार्यक्रममा यहाँहरु सम्पूर्णको महत्वपूर्ण सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ ।

कार्यक्रम मितिः २०८२ साल फागुन १ र २ गते
कार्यक्रम स्थलः कालिका मानवज्ञान माध्यमिक विद्यालय
______________________
For details
Lex Nepal Institute of Law
Putalisadak, Kathmandu
9761647737
______________________

Address

Pradarshanimarg, Kathamandu
Kathmandu
44617

Alerts

Be the first to know and let us send you an email when Lex Nepal - BALLB Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category

Nearby law practices