19/11/2026
चितवन भरतपुर 5 ट्राफीक चोक नारायणपुर मा रहेको जग्गा बिक्रि मा आयो
- 10 धुर जग्गा
- 8 मीटर को पिच बाटो भयको
- सबै सुबिधा भयको
- बत्ति पानी को सुबिधा भयको
- पशिम मोहोडा भयको
- हाईट मा रहेको को राम्रो जग्गा
- 20 हात मोहोडा ,40 हात पिछाडा भयको
- भरतपुर क्यान्सर हस्पिटल बाट साढे 3 किमी को दुरी मा रहेको छ
- वरिपरी बस्ति बजार बैंक सबै रहेको छ
- यो जग्गा को मूल्य 50 लाख रहेको जग्गा
- यो जग्गा को गूगल लोकेसन यो लिंक मा हेर्नु होला https://maps.app.goo.gl/J8K3zt1ptkDWF3teA
- यो जग्गा किन्नु परे 9841064745