01/11/2026
के तपाईंको आवासीय घर खाली छ?🎯
वा भाडामा छ, तर कोठैपिच्छे भाडा उठाउने झन्झटमा पर्नुभएको छ?🎯
अथवा आफ्नो प्रोपर्टी एकमुष्ट भाडामा लगाउँदै हुनुहुन्छ?🎯
या तपाईं लामो समयदेखि विदेशमा बस्दै आउनुभएको छ र आफ्नो प्रोपर्टीको राम्रो रेखदेख गर्ने विश्वासिलो व्यक्तिको खोजीमा हुनुहुन्छ?🎯
यदि तपाईंलाई माथि उल्लेखित सेवाहरूको आवश्यकता छ भने, गृहभुमि रियल इस्टेट तपाईंहरूको सेवामा सदैव तत्पर छ।✅✅
सम्पर्क नं.:📞📞 9700038394📞📞