Sky International Travels & Tours

Directions Website

Sky International Travels & Tours Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sky International Travels & Tours, Passport and visa service, Thamel/26, Kathmandu.

Sky International Travels and Tours specializes in domestic and international air ticketing, tours, and visa services, offering comprehensive and hassle-free travel solutions.

भाई टीकाको हार्दिक मंगलमय शुभकामना!
11/11/2026

भाई टीकाको हार्दिक मंगलमय शुभकामना!

गोवर्धन पर्वतको पूजा तथा गाई–गोरुको सम्मान गर्दै मनाइने पावन पर्व गोवर्धन पूजाको हार्दिक मंगलमय शुभकामना।
10/11/2026

गोवर्धन पर्वतको पूजा तथा गाई–गोरुको सम्मान गर्दै मनाइने पावन पर्व गोवर्धन पूजाको हार्दिक मंगलमय शुभकामना।

🐄 गाई तिहारको हार्दिक मंगलमय शुभकामना! 🙏🌼मातृत्व, पोषण र समृद्धिको प्रतीकका रूपमा गाईको पूजा गरी मनाइने यस पर्वले तपाईंक...
09/11/2026

🐄 गाई तिहारको हार्दिक मंगलमय शुभकामना! 🙏🌼

मातृत्व, पोषण र समृद्धिको प्रतीकका रूपमा गाईको पूजा गरी मनाइने यस पर्वले तपाईंको घरपरिवारमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। हाम्रो संस्कृति र परम्पराप्रतिको सम्मान सधैँ कायम रहोस्। ❤️✨

🔎कुकुर तिहार तथा लक्ष्मी पूजाको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको...
08/11/2026

🔎कुकुर तिहार तथा लक्ष्मी पूजाको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।🙏

काग तिहारको हार्दिक मंगलमय शुभकामना! 🙏🌼शुभ समाचार र सन्देशको प्रतीकका रूपमा पुजिने कागको सम्मान गर्दै मनाइने यस पर्वले त...
07/11/2026

काग तिहारको हार्दिक मंगलमय शुभकामना! 🙏🌼

शुभ समाचार र सन्देशको प्रतीकका रूपमा पुजिने कागको सम्मान गर्दै मनाइने यस पर्वले तपाईंको जीवनमा सुख, शान्ति र सकारात्मक खबरहरू लिएर आओस्। हरेक नयाँ दिन खुसी र सुन्दर अवसरहरूले भरियोस्। ❤️✨

चाडपर्वको समयमा आफ्ना प्रियजनसँग भेटघाट गर्न वा नयाँ गन्तव्यतर्फ यात्रा गर्दै हुनुहुन्छ? आफ्नो यात्रा सहज, सुरक्षित र आरामदायी बनाउन sky International सँगै यात्रा गर्नुहोस्!

04/11/2026

✈️ तपाईंको सपनाको यात्रा, हाम्रो जिम्मेवारी! 🌍

विदेश यात्रा गर्ने सपना होस् वा नयाँ गन्तव्यको खोजी, तपाईंको यात्रालाई सहज, व्यवस्थित र सम्झनलायक बनाउन हामी सधैँ तपाईंको साथमा छौँ।

SKY INTERNATIONAL TRAVELS & TOURS PVT. LTD. मा पाउनुहोस् अन्तर्राष्ट्रिय यात्रासम्बन्धी व्यावसायिक सेवा र भरपर्दो परामर्श।

🌏 Your Journey, Our Responsibility!

📍 Location: Thamel-26, Kathmandu, Nepal
📞 Contact: 015922889, 986-4253560, 9851403789

आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनाको यात्राको सुरुवात गर्नुहोस्! ❤️

Wishing a very Happy Birthday to Ms. Sabina Silwal, our valued Accountant at Sky International Travels & Tours Pvt. Ltd....
20/10/2026

Wishing a very Happy Birthday to Ms. Sabina Silwal, our valued Accountant at Sky International Travels & Tours Pvt. Ltd. 🎂✨

May your special day be filled with happiness, good health, success, and many beautiful moments. Wishing you continued growth and achievements in the year ahead.

Best wishes from the entire Sky International family! 💐

🙏🌺 महानवमीको हार्दिक मंगलमय शुभकामना! 🌺🙏नवदुर्गा भवानीको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति छा...
20/10/2026

🙏🌺 महानवमीको हार्दिक मंगलमय शुभकामना! 🌺🙏
नवदुर्गा भवानीको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति छाओस्। माता दुर्गाले सबैको रक्षा गरून् र हरेक मनोकामना पूरा गरून्। ❤️🪷
जय माता दी! 🙏🔱

🙏 शुभ महाअष्टमीको हार्दिक शुभकामना!देवी दुर्गाको शक्तिले सबैमा साहस, विश्वास र सकारात्मकता ल्याओस्।🛫🛫
18/10/2026

🙏 शुभ महाअष्टमीको हार्दिक शुभकामना!
देवी दुर्गाको शक्तिले सबैमा साहस, विश्वास र सकारात्मकता ल्याओस्।🛫🛫

फूलपातीको हार्दिक मङ्गलमय शुभकामना!
17/10/2026

फूलपातीको हार्दिक मङ्गलमय शुभकामना!

Address

Thamel/26
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sky International Travels & Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share