Aatilo international

Aatilo international Your exciting ventures starts hereby.

14/02/2024
  Time 7 to 21 working days only !!!   Cost guaranteed  with Ticket to the biggest festival   for the biggest festival  ...
05/09/2023

Time 7 to 21 working days only !!! Cost guaranteed
with Ticket to the biggest festival for the biggest festival age limit
documentation bank statement language requirements and easy processing in 15 days for few countries from
Kathmandu No need to go to India education requirements
file presentation

Apply for USA, Canada, Europe Schengen Country multiple, business,Visit Visa:✅ Any One Can Apply✅ All Process From Nep...
10/08/2022

Apply for USA, Canada, Europe Schengen Country multiple, business,Visit Visa:
✅ Any One Can Apply
✅ All Process From Nepal. No Need To Go India
✅ No Education Required
✅ No Age Bar Limit
✅ High Visa Success Rate.
✅ Easy Documentation
Please sent us a message & call if you are interested. 9851152712  015224240 9843045273 Aatilo international PVT.LTD. Kalanki Kathmandu

यो पालिको दशैँ,EUROPE मा Aatilo yatra संगै !!!!Aatilo international Pvt.Ltd, kalanki, Kathmandu, NepalDeparture Date-...
04/08/2022

यो पालिको दशैँ,
EUROPE मा Aatilo yatra संगै !!!!
Aatilo international Pvt.Ltd, kalanki, Kathmandu, Nepal
Departure Date- 01oct & 07 oct
France & Switzerland (6N/7D)

For further details kindly contact:-
01-5224240/9851152712. 9843045273/9810159111
……………
Tour Highlight:
-6 Night Accommodation on 3 or 4 Star Hotel.
-Daily American Buffet Breakfast
-Round Trip Air Ticket
-France Paris city Tour
-Tour De Eiffel Tower
-Scene River Cruise
-Mt. Titles with Ice Flyer
-Zurich City Tour
-Lucerne City Tour
-Free Visa Assistance.

नागपञ्चमीको शुभकामना! Happy Naag Panchami,
02/08/2022

नागपञ्चमीको शुभकामना! Happy Naag Panchami,

015224240
19/07/2022

015224240

Congratulations
04/07/2022

Congratulations

UK SEASONAL WORKNG VISA POSTMARTEM :-१- यु. के. UK - बेलायत सिजनल वर्किङ्ग भिसा भनेको के हो, तलब कति हुन्छा र जाने प्रक्...
26/06/2022

UK SEASONAL WORKNG VISA POSTMARTEM :-

१- यु. के. UK - बेलायत सिजनल वर्किङ्ग भिसा भनेको के हो, तलब कति हुन्छा र जाने प्रक्रिया हरु के के हुन् ?

• यो भिसा भनेको अस्थाई -६ महिना मात्र खेती - किसानमा काम गर्ने भिसा हो - काम हरु फल फुल टिप्ने - गोड्ने प्याकिंग गर्ने - तरकारी टिप्ने लाउने गोड्ने - प्याकिंग गर्ने यस्तै यस्तै खेती बालि सम्बन्धित ८ देखि १० घण्टा दिनको काम गर्नु पर्ने हो। हप्तामा १ दीन छुट्टी हुन्छा भने -बेसिक मिनिमम तलब :- घन्टाको १० पाउण्ड स्टर्लिङ्ग देखि माथि हुञ्छ।।

२-यसको जब भ्याकेन्सी डिमाण्ड नेपाल को कुनै पनि मेनपावर वा कन्सल्टेन्सी मा जादैन - यो सुद्द अनलाइन जब एप्लाई गर्ने सिस्टम हो। यु के का पनि सिमित कम्पनि हरु छन् ४/५ ओटा जसले नेपाल बाट काम दार हरु लगीरहेको छन्। तपाई आफैले डकुमेन्ट हरु मिलाएर एप्लाई गर्नु होला कोहि कसै कुनै मेनपावर वा दलाल को पछि नपर्नु होला।।

३- यसमा एप्लाई गर्न को लागी www.agrecruitment.eu , www.concordiavolunteers.org.uk ,etc. यी वेबसाइट हरु मा भिजिट गरेर आफ्नो सम्पूर्ण आब्सेक डकुमेन्टहरु एप्लाई गर्नु : पेश गर्नु पर्ने कागजात हरु :- PASSPORT front & back page COPY- PHOTO - BANK STATEMENT - यी डकुमेन्ट हरु नोटरी गरेर अंग्रेजीमा ट्रांस्लेसन गरेको हुन पर्छ ।

४- यो एप्लाई गर्दा कुनै पनि खर्च लाग्दैन जम्मा तपाइको आफ्नो बैंक खाता खोली बैंकमा १२७० पाउण्ड स्टर्लिङ्ग बराबरको १ लाख ९५ हजार नेपाली रुपिया जम्मा गरेको बेंक स्टेटमेन्ट हुन पर्छ जुन पोइसा तपाई आफ्नो यु .के .मा पहिले महिना सम्म खान- बस्न पर्सनल सपोर्ट को लागी चाइने हो अनि भिसा भए पछि नेपालमा श्रम - फ्लाइट टिकट - इन्सुरेन्स को लागी तपाइको आफ्नो लाग्ने खर्च हो लगभग कुल लागत :- ३ लाख रुपिया बेबस्था गर्दा तपाई आफैलाई प्रसस्त हुञ्छ ।

५ - डकुमेन्ट एप्लाई गर्ने कामदार १८ बर्ष भन्दा माथि र ५० बर्ष भन्दा मुनीको हुन पर्छ , भिसाको प्रोसेसको डिसिजन एपलाई गरेको ३ देखि ४ हप्ता भित्र वा १ महिना भित्र कम्पनि ले तपाइको डकुमेन्ट सेलेक्ट भयो कि भएन भनेर इमेल वा फोन गरेर डिसिजन दिञ्छ।

६- यो सम्पूर्ण प्रक्रिया २-३ महिना भित्रमा सकिन्छा - यो प्रक्रियाको सबै भन्दा महत्वोपुर्ण कुरा भनेको कम्पनिको स्पन्सर लेटर( CERTIFICATE OF SPONSOR ) OR SPONSOR LETTER - तपाइको सम्पूर्ण ग्यारेन्टी गरेर बेलायत सरकार आबद्द कम्पनिले सबै कामदारको श्रम -बिमा आदि - सम्पूर्ण कुराहरुको सम्झौता गरेर तपाइलाई स्पन्सर गर्छ स्पन्सर लेटर मै सबै तपाइको तलब सेवा सुबिधा काम को प्रकृति खुलाएर लेखेको हुञ्छ तेही अनुसार तपैले पाउने काम - सेवा- सुबिधा -तलब आदि प्राप्त गर्नु हुञ्छ ६ महिना सम्म लाइ।।

नोट :- यु के- बेलायत को सरकारी वेबसाइट बाट साभार गरि नेपालीमा अनुबाद गरिएको हो - https://www.gov.uk/seasonal-worker-visa

Address

Kalanki
Kathmandu
46800

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+97715224240

Alerts

Be the first to know and let us send you an email when Aatilo international posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share