11/10/2026
देश फरक होला, समय फरक होला… दशैंमा आफ्नाको सम्झना उस्तै हुन्छ। ❤️
पवित्र घटस्थापना तथा बडा दशैंको अवसरमा तपाईं र तपाईंको परिवारमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दछौं।
नजिक हुनुहुनेलाई न्यानो साथ, टाढा हुनुहुनेलाई छिट्टै भेट्ने अवसर मिलोस्।
Videshyatra परिवारको हार्दिक मंगलमय शुभकामना! 🙏
तपाईंको विश्वाससँगै, सन् २००९ देखि।
#शुभघटस्थापना