24/05/2026
📢 सूचना!
आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्शदाता संस्थाहरूको नामावली शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा प्रकाशन गरिएको छ।
✔️ विद्यार्थी तथा अभिभावकहरूले सेवा लिनु अघि सम्बन्धित संस्था स्वीकृत तथा नवीकरण भएको सुनिश्चित गर्नुहोस्।
✔️ स्वीकृत सेवाभित्र रही मात्र सेवा सञ्चालन गर्न संस्थाहरूलाई अनुरोध गरिएको छ।
Republic Educational Consultancy pvt.ltd.
SN No- 356
🔍 view searchable list here : https://dartanepal.com/renewed-education-consultancies-nepal-2082-83/
📍 शिक्षा तथा खेलकुद मन्त्रालय
शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा, सिंहदरबार, काठमाडौं
#शैक्षिकपरामर्श