24/06/2026
नमस्कार।
बिगत लामो समयदेखि जापानमा रोजगार, व्यवसाय वा अन्य वैधानिक गतिविधिमा संलग्न रही आफ्नो जीवन र भविष्य निर्माण गर्दै आउनुभएका व्यक्तिहरूका लागि 永住申請 (स्थायी निवास PR) जापानमा दीर्घकालीन स्थायित्व प्राप्त गर्ने महत्वपूर्ण अवसर हो।
हाल अध्यागमन सम्बन्धी मूल्याङ्कन मापदण्ड तथा आवेदन प्रक्रियामा क्रमिक परिवर्तनहरू भइरहेका छन्, र आगामी वर्षहरूमा थप कडाइ तथा नीतिगत संशोधनहरू लागू हुन सक्ने सम्भावना देखिएको छ।
त्यसैले आवश्यक योग्यता पूरा गर्नुभएको छ भने,समयमै आवेदन गरी आफ्नो भविष्यलाई अझ सुरक्षित र स्थिर बनाउनुहोस्। आजको सही तयारीले भोलिको स्थायी सुरक्षा सुनिश्चित गर्न चाहना हजुरको हामीले पुरा गर्छौं , आउनुस् यहाँका PR आवेदन सम्बन्धी कुनै पनि जिग्यासा भए हामीलाई सम्पर्क गर्नुस , हाम्रो सेवा जापान भरी उपलब्ध छन् । यहाँ हाम्रो दिन सुभ रहोश।
#永住