2026/11/19
🏠 ROOM IN KYOTO!
📍 स्थान: Kyoto, Kamigyo-ku, Nishijin (レオパレス西陣 103号室)
- 🏡 कोठा: 1K (19.87㎡)
- 💴 मासिक भाडा: ¥42,000
- 💴 व्यवस्थापन शुल्क: ¥8,000
- ✅ डिपोजिट: छैन
- ✅ की मनी: छैन
- 🏢 पहिलो तला, दक्षिणतर्फ फर्किएको
- 🚉 निजो स्टेशनबाट बस ८ मिनेट र पैदल २ मिनेट
- 🔑 तुरुन्तै सर्न मिल्ने!
कोठा खोजिरहनुभएको छ भने थप जानकारीका लागि सम्पर्क गर्नुहोला। 😊