26/02/2023
कक्षा १२को कानून संकायको बोर्ड परीक्षालाई मध्यनजर गरेर , हाम्रो यही तुलसीपुरमा अवस्थित तुलसीपुर इन्स्टिच्युटल अफ ल (Tulsipur Institute of Law) ले केही दिन पछि , अनलाइन रिभिजन कक्षा सञ्चालन गराउने कुरा सबैमा जानकारी गराउन चाहन्छौं ।
नोट: इच्छुकले हामीलाई सम्पर्क गर्नुहोला ।