Kalimati youth club, -kyc Sarangbesi

Kalimati youth club, -kyc Sarangbesi About cricket information

एहि आउँदै गरेको बिपावोली को अबसर पारी एस सराङ्बेसी युवा क्रीकेट क्लब द्रारा अयोजित SARAG- BESI T-12 LEAGUE क्रीकेट खेल प...
31/10/2023

एहि आउँदै गरेको बिपावोली को अबसर पारी एस सराङ्बेसी युवा क्रीकेट क्लब द्रारा अयोजित SARAG- BESI T-12 LEAGUE क्रीकेट खेल प्रतियोगिता हुन गैरहेयको हुदा ,खेल लाई अझ बेबस्थित तरिका ले सम्पन्न गर्न को लागि यस सराङ्बेसी युवा क्रीकेट क्लब लाई केही अर्थिक सहयोग को आवस्यक पर्ने भय को ले हाल नेपाल APF मा कार्यरत आधणिय सचिन गन्धर्व को तर्फ बाट रु १००५ सहयोग गरिदिनु भएको मा धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।

31/10/2023

SARANG-BESI T-12 LEAGUE

बिसय: क्रीकेट प्रतियोगिता मा सहभागी भैदेनि बारेमा
एहि आउदो दिपावोली को अबसर पारी एस
ले क्रीकेट खेल प्रतियोगिता आयोजना गरेको हुनाले हजुर हरु को क्रीकेट तिम लीइ उपस्थित भैदीन विनम्र अनुरोध गर्दछौं ।

* दर्ता शुल्क : रु ४०००/- मात्र
*खेल सुरु हुने मिति : २०८०/०६/२१ का दीन बाट
* खेल खेलीने स्थान : ऐराबती-५,सराङ्बेसी क्रीकेट खेल मैदान

थप जान्कारी हरु:

*खेल पोल सिस्टम् बाट खेलाइने छ।
* खेल समय लाई मध्य नजर गर्दै तौब्र रुप मा खेलाइने छ।
*सबै टिम का खेलाडी हरु अनुसासित का साथ खेल्नु पर्ने छ, र अम्पायर को निर्यय लाई सबै खेलाडी हरु ले मन्नु पर्ने छ।
* तिम दर्ता को लागि १९ गते बाट सुरु हुने छ , अनि हजुर हरु ले समाजिक सन्जाल बाट पनि आफ्नो तिम दर्ता गर्न सक्नु हुने छ , सथै तल दियको फोन नम्बर हरु बाट कल गरि आफ्नो तिम दर्ता गर्न सक्नु हुने छ।⬇️
-९८२२८४०४४३- नवीन के .सि


पुरस्कार राशी हरु :

-प्रथम पुरस्कार:रु ४००००/-+मेड्ल
- दृतिय पुरस्कार : रु१५०००/-+मेडल
-उत्कृष्ट बायाट मायान:रु १५००/-
- उत्कृष्ट बोलर : रु १५००/-

अयोजक:सराङ्बेसी युवा क्रीकेट क्लब

Address

Airawati,/5 Sarangbesi
Pyuthan

Telephone

+9779822840443

Website

Alerts

Be the first to know and let us send you an email when Kalimati youth club, -kyc Sarangbesi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kalimati youth club, -kyc Sarangbesi:

Share

Category