Asahi Educational Consultancy & Language Center

Call Directions Website Contact the practice

Asahi Educational Consultancy & Language Center Asahi Educational Consultancy is the one-stop solution for all your International study needs. Education

It was our great pleasure to welcome you to Asahi. We truly appreciate your time, kind consideration, and continued supp...
18/11/2026

It was our great pleasure to welcome you to Asahi. We truly appreciate your time, kind consideration, and continued support.

JFT उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎉साथै, नयाँ JFT कक्षाहरू पनि सञ्चालन हुँदैछन्। यसका अत...
16/11/2026

JFT उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🎉
साथै, नयाँ JFT कक्षाहरू पनि सञ्चालन हुँदैछन्। यसका अतिरिक्त विभिन्न Skill Classes हरू समेत सञ्चालन भइरहेका छन्🙏

छठ पुजाको हार्दिक शुभकामना 🙏
15/11/2026

छठ पुजाको हार्दिक शुभकामना 🙏

भाईटिकाको सम्पूर्णमा हार्दिक शुभकामना 🪔
11/11/2026

भाईटिकाको सम्पूर्णमा हार्दिक शुभकामना 🪔

सम्पूर्णमा गाई तिहारको हार्दिक शुभकामना 🙏
09/11/2026

सम्पूर्णमा गाई तिहारको हार्दिक शुभकामना 🙏

लक्ष्मी पुजाको सम्पूर्णमा शुभकामना 🪔माता लक्ष्मीको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, आरोग्यता र सफलताको आग...
08/11/2026

लक्ष्मी पुजाको सम्पूर्णमा शुभकामना 🪔
माता लक्ष्मीको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, आरोग्यता र सफलताको आगमन होस्। घर आँगनमा धनधान्यकी देवी लक्ष्मीको स्थायी बास रहोस् र हरेक दिन सुख, शान्ति एवं खुसीले भरिपूर्ण बनोस्।

आज लक्ष्मीपूजा, सबैको घरमा माता लक्ष्मीले बास गरून्। 🙏✨
08/11/2026

आज लक्ष्मीपूजा, सबैको घरमा माता लक्ष्मीले बास गरून्। 🙏✨

कुकुर तिहारको शुभकामना 🙏
08/11/2026

कुकुर तिहारको शुभकामना 🙏

काग तिहारको शुभकामना 🙏
07/11/2026

काग तिहारको शुभकामना 🙏

यस ASAHI EDUCATIONAL CONSULTANCY AND LANGUAGE CENTER मा जापानी भाषा शिक्षकका रूपमा हाम्रो टिमसँग आबद्ध भई विद्यार्थीहरूल...
06/11/2026

यस ASAHI EDUCATIONAL CONSULTANCY AND LANGUAGE CENTER मा जापानी भाषा शिक्षकका रूपमा हाम्रो टिमसँग आबद्ध भई विद्यार्थीहरूलाई जापानी भाषा सिकाउनुका साथै संस्कार, अनुशासन, नैतिकता र जीवनोपयोगी ज्ञान प्रदान गर्न यहाँले पुर्‍याउनुभएको अमूल्य योगदानप्रति SUBINA SENSEI लाई सम्पूर्ण ASAHI परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ।
आगामी दिनहरूमा यहाँको जीवन सुख, शान्ति र सफलताले भरिपूर्ण रहोस्।
Have a safe journey✈️ 🇯🇵

Address

Chipledhunga
Pokhara

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+97761586172

Alerts

Be the first to know and let us send you an email when Asahi Educational Consultancy & Language Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Asahi Educational Consultancy & Language Center:

Shortcuts

Share