17/05/2026
मिति २०८३/०२/०२ मा सम्पन्न ललितपुर बारको निर्वाचनमा सह-सचिब पदमा निर्बिराेध निर्वाचित हुनुभएका यस Liberty legal survice and research centre का प्राेपराईटर अधिवक्ता मिरा महर्जन ज्यू तथा अध्यक्ष पदका विजेता अधिवक्ता कृष्ण प्रसाद सुवेदी ज्यू, लगायत अन्य सम्पूर्ण नवनिर्वाचित कार्यसमितिका पदाधिकारी ज्यूहरु , सम्पूर्ण नवनिर्वाचित सदस्य ज्यूहरु तथा पार्षद ज्यूहरुमा शुभकामना तथा हार्दिक बधाई ज्ञापन गर्दछाैं ।
धन्यवाद!!