Company Niti

Company Niti Solution of entire company issues

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS मा गरिएको सुधार बारे  कम्पनी रजिष्ट्रार कार्यालयको जानकारी ।
03/04/2026

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS मा गरिएको सुधार बारे कम्पनी रजिष्ट्रार कार्यालयको जानकारी ।

सपना छ? अब सुरु गर्ने समय आयो!हामी बनाउँछौं तपाईंको व्यवसायलाई कानुनी पहिचानकम्पनी दर्ता + PAN/VAT + परामर्शसबै सेवा एकै...
20/03/2026

सपना छ? अब सुरु गर्ने समय आयो!
हामी बनाउँछौं तपाईंको व्यवसायलाई कानुनी पहिचान
कम्पनी दर्ता + PAN/VAT + परामर्श
सबै सेवा एकै ठाउँमा 💯 कानुनी सुनिश्चितताको साथ

15/03/2026

📢 नेपालमा कम्पनी दर्ता गर्न कति खर्च लाग्छ?

धेरै मानिसलाई कम्पनी सुरु गर्न मन हुन्छ तर कम्पनी दर्ता प्रक्रिया र लागत थाहा हुँदैन।

सरकारी शुल्क (Authorized Capital अनुसार):

• १ लाख सम्म – रु १,०००
• १ लाख देखि ५ लाख – रु ४,५००
• ५ लाख देखि २५ लाख – रु ९,५००
• २५ लाख देखि १ करोड – रु १६,०००

💼 यदि तपाईं नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने हामी सम्पूर्ण प्रक्रिया सजिलो बनाइदिन्छौं।

📍 Company Niti
Tinkune, Kathmandu

📞 9844054922
📞 9742545271

👉 Message गर्नुहोस् र आजै प्रक्रिया सुरु गर्नुहोस्।

Address

Tinkune
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 00:00 - 16:15
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Company Niti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category