समाजमा ब्यप्त अन्याय, अत्याचार, असामनता र बिभेदको चिरफार गरेर न्याय र समतामुलक समाज निर्माण गर्नुछ
(1)
Address
Boudhanath
Kathmandu
44600
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when Naramro Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Practice
Send a message to Naramro Khabar:
Category
हाम्रो बारेमाsherpastate.com बिश्वको सर्बोच्च शिखर सगरमाथाको काखमा अवस्थित प्राकृतिक, धार्मिक, साँस्कृतिक, भाषिक एबं आर्थिक रुपले महत्वपुर्ण जिल्ला सोलुखुम्बु हो । पर्यटकिय जिल्लाको रुपमा परिचित यस जिल्लाको उचाई ६०० मीटरदेखि बिश्वको सर्बोच्च बिन्दु ८८४८ मीटरसम्म उचाई रहेको छ । कुल ३३९७७६ हेक्टर क्षेत्रफल भएको यस जिल्लाको ५७ प्रतिशत हिमाली, ४२ प्रतिशत पहाडी र १ प्रतिशत भन्दा कम मध्य पहाडी क्षेत्र रहेको छ । प्राकृतिक हिसावले मनोरम पर्वतिय हिमश्रीङ्खला, डाँडापाखा, बेशी, तालतलैया, बनजंगल, जडीबुटी, हिमनदी रहेको यस जिल्ला प्राकृतिक रुपले मात्र नभएर धार्मिक, साँस्कृतिक, भाषिक एबं आर्थिक रुपले पनि महत्वपुर्ण जिल्लाको रुपमा रहेको छ । बि सं २०५८ सालको जनगणना अनुसार १ लाख ५ हजार जनसंख्या रहेको यस जिल्ला नेपालको अति दुर्गम हिमाली जिल्लाहरुमध्येमा पर्दछ । बिकासको हिसावले अत्यान्त राम्रो संभावना बोकेको यस जिल्लामा आधारभुत बिकाससम्म पुग्न सकेको छैन । यसर्थ जिल्लाको हरेक अवस्थितिहरुलाई समयसापेक्ष नेपाल एबं बिश्वभर पु¥याउन र बिश्वका नया नया घट्ना, खवरहरुलाई जिल्लाका हरेक तहमा पु¥याई नेपाल एबं बिश्वसंग सोलुखुम्बु जिल्लालाई हरेक पल जोड्ने अभियान स्वरुप अनलाईन खवर सोलुखुम्बु अनलाईन स्थापना गरेका छौ । सुचना तथा सञ्चारको क्षेत्रमा हरेक जनताको पहँुचबिना दिगो बिकास असंभव रहेको ठहर गर्दै हामी उत्साही युवाहरुको सहकार्यमा अनलाईन खवर सुभारम्भ गरेका छौ । अझ यसलाई समय सापेक्ष चुस्त दुरुस्त र प्रभावकारी बनाउदै लैजान तपाईहरुकोे साथ सल्लाह र सहयोगको उद्यघोषका साथ अपेक्षा राख्दछौ । –सोलुखुम्बु अनलाईन परिवार http://solukhumbuonline.com/Our Story
Website: http://sherpastate.com/ Youtube Channel: https://www.youtube.com/channel/UCt8dgDx0Xi2aQxFOCkNJgOg