Advocate Anoj Karki

Advocate Anoj Karki कानून भन्दा माथि छु भन्ने नसोच्नुस् । simple living high thinking.

नमस्ते!!!म अधिवक्ता लावण्य राज कार्की "अनोज" यहि असार २५ गते हुन गइरहेको उच्च अदालत पाटन बार एशोसिएसनको कार्यसमिति निर्व...
05/07/2022

नमस्ते!!!

म अधिवक्ता लावण्य राज कार्की "अनोज" यहि असार २५ गते हुन गइरहेको उच्च अदालत पाटन बार एशोसिएसनको कार्यसमिति निर्वाचनमा PPLA र SPLA को तर्फबाट अध्यक्ष पदका संयुक्त उमेद्वार अधिवक्ता शान्तिराम खतिवडाको प्यानलबाट खुल्ला सदस्य पदमा उठिरहेको छु, म लगायत मेरो सिङ्गो प्यानललाई आफ्नो अमूल्य मतदान गरी अत्यधिक मतले बिजयी बनाइदिनु हुन उच्च अदालत पाटन बारमा सदस्यता हुनु हुने सम्पूर्ण कानुन व्यवसायी ज्युहरुमा हार्दिक अनुरोध गर्दछु !!!

27/03/2019
01/07/2018

Jurisprudence is the theoretical part of law as a discipline. How any discipline is institutionalized varies according to time and place ...

16/12/2017

Abako sarkar, bampanthi sarakar.

04/11/2017
22/05/2017

चोरलाई चौतारा र साधुलाई सुली लाउने सरकारको रबैयाको बिरोध गर्नै पर्दछ । कैलाली घटनाको दोशिलाई उन्मुक्ती दिनु हुँदैन । जसले गर्दा दण्डहिनता बढाउने छ ।

सप्तरीमा कुपोषणको कारण गत मंसिर १२ गते १७ बर्षिय युवक शम्भु कुमार रामको निधन हुन पुगेको छ । गरिबीको कारण एक पेट खान समेत...
28/12/2016

सप्तरीमा कुपोषणको कारण गत मंसिर १२ गते १७ बर्षिय युवक शम्भु कुमार रामको निधन हुन पुगेको छ । गरिबीको कारण एक पेट खान समेत नपुग्ने परिवारमा जम्मेका उनी भोक भोकै बस्नुको कारण मृत्युको शरण पर्नु प¥यो । भारतीय एक जना बाबा आउँदा ठूलो समाचार बनाउने पत्रकारज्युहरुको लागि यो समाचार खासै ठूलो भएन । तर गरिबीमा पिल्सीएका जनताको भने यो बाध्यता रहेको छ ।

नेपालको संविधानले नै गाँस, बास, कपासलाई नैसर्गिक अधिकार भनेर व्यवस्था गरेको अवस्थामा यसरी एक युवाको मृत्यु हुनु अत्यन्तै दुःखदायी विषय बन्न पुगेको छ । यदि यस्तो घटना धनी तथा सम्भ्रान्त परिवारमा भएको भए सायद अहिलेसम्म ठूलै विषय बनिसक्थ्यो होला । देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि नेताहरुसम्म लाइन लागेर उनको शवलाई सलामी गर्न जान्थिए होलान् । शम्भु राम त एक गरिब त्यही माथि दलित युवा जो परे ।

- See more at: http://nepalpati.com/blog/lawanya-raj-karki/ .1E96RWYv.UEgEvY5n.dpuf

सप्तरीमा कुपोषणको कारण गत मंसिर १२ गते १७ बर्षिय युवक शम्भु कुमार रामको निधन हुन पुगेको छ । गरिबीको कारण एक पेट खान समेत नपुग्ने परिवारमा जम्मेका उनी भोक भोकै बस्नुको कारण मृत्युको शरण पर्नु प¥यो । भारतीय एक जना बाबा आउँदा ठूलो समाचार बनाउने पत्रकारज्युहरुको लागि यो समाचार खासै ठूलो भएन । तर गरिबीमा...

03/12/2016

सप्तरीमा कुपोषणको कारण गत मंसिर १२ गते १७ बर्षिय युवक शम्भु कुमार रामको निधन हुन पुगेको छ । गरिबीको कारण एक पेट खान समेत नपुग्ने परिवारमा जम्मेका उनी भोक भोकै बस्नुको कारण मृत्युको शरण पर्नु प¥यो । भारतीय एक जना बाबा आउँदा ठूलो समाचार बनाउने पत्रकारज्युहरुको लागि यो समाचार खासै ठूलो भएन । तर गरिबीमा पिल्सीएका जनताको भने यो बाध्यता रहेको छ ।

नेपालको संविधानले नै गाँस, बास, कपासलाई नैसर्गिक अधिकार भनेर व्यवस्था गरेको अवस्थामा यसरी एक युवाको मृत्यु हुनु अत्यन्तै दुःखदायी विषय बन्न पुगेको छ । यदि यस्तो घटना धनी तथा सम्भ्रान्त परिवारमा भएको भए सायद अहिलेसम्म ठूलै विषय बनिसक्थ्यो होला । देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि नेताहरुसम्म लाइन लागेर उनको शवलाई सलामी गर्न जान्थिए होलान् । शम्भु राम त एक गरिब त्यही माथि दलित युवा जो परे ।

- See more at: http://nepalpati.com/blog/lawanya-raj-karki/ .S60VS8zP.dpuf

Address

नेपाल
Kathmandu

Telephone

+9779851150237

Website

Alerts

Be the first to know and let us send you an email when Advocate Anoj Karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share