11/10/2026
माटो फेरियो, मन फेरिएन। 🌱✨
जहाँ पुगे पनि, हाम्रो मन, संस्कृति र परम्परा सधैं नेपालमै रहन्छ। परदेशको व्यस्तता र नयाँ परिवेशमा पनि आफ्नै जरा र संस्कारलाई निरन्तरता दिने सम्पूर्ण नेपालीहरूलाई घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना!
May the divine blessings of Goddess Durga bring peace, prosperity, and joy into your life—no matter which corner of the world you call home. 🙏
✨ Apply now for December 2026 Intake!
Start your journey to study in S. Korea, Australia, UK, USA, or Europe with Abridge Educational Consultancy.
📞 +977 9851417878 | 9869801384
📧 [email protected]