Abroad Dreamcatcher Consult

Abroad Dreamcatcher Consult Dream Big, Catch Bigger with a DREAMCATCHER ✈️🇬🇧🇨🇦🇦🇺🇺🇲🇯🇵🇪🇺✈️

मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान र नमन। ❤️आमाको माया जीवनकै सबैभन्दा पवित्र आशिर्वाद हो।...
17/04/2026

मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान र नमन। ❤️

आमाको माया जीवनकै सबैभन्दा पवित्र आशिर्वाद हो।
यस विशेष दिनले सबैलाई आमाको माया, त्याग र स्नेहको महत्व अझ गहिरो रूपमा महसुस गराओस्। 🌸

मातातीर्थ औँसीको हार्दिक शुभकामना।

#मातातीर्थऔँसी #आमाकोमाया #हार्दिकशुभकामना

राम नवमीको शुभकामना 🙏श्रीरामको आशीर्वाद सधैं रहोस् ✨
27/03/2026

राम नवमीको शुभकामना 🙏
श्रीरामको आशीर्वाद सधैं रहोस् ✨

🌼 चैते दशैंको हार्दिक शुभकामना 🌼शक्ति, सुख र समृद्धि सधैं साथ रहोस् 🙏 #चैतेदशैं  #शुभकामना
26/03/2026

🌼 चैते दशैंको हार्दिक शुभकामना 🌼
शक्ति, सुख र समृद्धि सधैं साथ रहोस् 🙏

#चैतेदशैं #शुभकामना

घोडेजात्राको उत्साह ✨🐎पुराना कथाहरू, बहादुरी र परम्पराको संगम। हाम्रो पहिचान, हाम्रो गर्व 🇳🇵❤️
18/03/2026

घोडेजात्राको उत्साह ✨🐎
पुराना कथाहरू, बहादुरी र परम्पराको संगम। हाम्रो पहिचान, हाम्रो गर्व 🇳🇵❤️

Her strength writes history. Her courage changes the future. 💜✨Let’s celebrate the unstoppable power of women everywhere...
08/03/2026

Her strength writes history. Her courage changes the future. 💜✨
Let’s celebrate the unstoppable power of women everywhere. Happy International Women’s Day!

रङ्गहरूको पर्व होलीको हार्दिक शुभकामना।यो उत्सवले नयाँ सोच, नयाँ अवसर र निरन्तर सफलताको रङ्ग भरिदियोस्। 🌸
02/03/2026

रङ्गहरूको पर्व होलीको हार्दिक शुभकामना।
यो उत्सवले नयाँ सोच, नयाँ अवसर र निरन्तर सफलताको रङ्ग भरिदियोस्। 🌸

Study in the UK – September 2026 Intake Now Open Dreaming of world-class education in the UK? Let’s make it happen! 🎓🌍✅ ...
23/02/2026

Study in the UK – September 2026 Intake Now Open

Dreaming of world-class education in the UK? Let’s make it happen! 🎓🌍

✅ Hassle-free applications
✅ Low tuition fees
✅ Apply without IELTS/PTE*
✅ High visa approval rate
✅ Scholarships & grants available
✅ Complete guidance & support

Your journey to a brighter future starts today! 💼📚

📞 +977 970-7074162
📧 [[email protected]](mailto:[email protected])

👉 Apply now and secure your seat for September 2026!

जनताको संघर्षले जन्मिएको हाम्रो प्रजातन्त्र — यसको सम्मान र रक्षा गर्नु हाम्रो कर्तव्य हो।प्रजातन्त्र दिवसको हार्दिक शुभ...
19/02/2026

जनताको संघर्षले जन्मिएको हाम्रो प्रजातन्त्र — यसको सम्मान र रक्षा गर्नु हाम्रो कर्तव्य हो।
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।

परम्परा, संस्कृति र एकताको पर्व — ग्याल्पो ल्होसारको शुभ अवसरमा सबैमा मंगलमय शुभकामना। 🎊
18/02/2026

परम्परा, संस्कृति र एकताको पर्व — ग्याल्पो ल्होसारको शुभ अवसरमा सबैमा मंगलमय शुभकामना। 🎊

🌙 महाशिवरात्रिको शुभकामना!भगवान शिवको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि भरियोस्🕉️
15/02/2026

🌙 महाशिवरात्रिको शुभकामना!
भगवान शिवको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि भरियोस्🕉️

Address

Putalisadak
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97715350130

Website

Alerts

Be the first to know and let us send you an email when Abroad Dreamcatcher Consult posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Abroad Dreamcatcher Consult:

Share