Basanta Subedi

Basanta Subedi !! संसार जित्न जन्मेको मान्छे !!

!! संसार जित्न जन्मेको मान्छे !!

अधिवक्ता ! सकारात्मक चिन्तक !
वित्तीय सल्लाहकार ! प्रेरक वक्ता !



कागति निचोर्दा कागतिको रस आउँछ, सुन्तला निचोर्दा सुन्तलाको रस, जसको भित्र जे छ त्यहि बाहिर आउने हो !

कानून दिवस २०८३ को हार्दिक शुभकामना! विधिको शासन, न्यायको महत्त्व र नागरिक अधिकारप्रति सचेत गराउने यो दिनले हामीलाई कानु...
09/05/2026

कानून दिवस २०८३ को हार्दिक शुभकामना! विधिको शासन, न्यायको महत्त्व र नागरिक अधिकारप्रति सचेत गराउने यो दिनले हामीलाई कानुनको पालना गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरित गरोस्।

सन्दर्भ: नेपाल प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिन !

अलिकती रमाईलो अलिकती दिमाखको कुरा।यो प्रश्नको उत्तर के ? १)अस्पताल २४ घण्टा खुला हुन्छ भने त्यहाँ गेट किन बनाईन्छ ?२)पेट...
19/01/2026

अलिकती रमाईलो अलिकती दिमाखको कुरा।यो प्रश्नको उत्तर के ?

१)अस्पताल २४ घण्टा खुला हुन्छ भने त्यहाँ गेट किन बनाईन्छ ?

२)पेट्रोल पम्पमा मोबाइल चलाउँन प्रतिवन्ध लेखिएको हुन्छ तर त्यहि पेट्रोल पम्पमा पैसा तिर्नलाई QR किन राखिएको होला ?

३)जब हाम्रो शरीरमा ७० प्रतिशत पानी र ३० प्रतिशत रगत हुन्छ भने चोट लाग्दा किन रगत बग्छ ? पानी किन बग्दैन ?

४) जब सपना सित्तैमा देखिन्छ भने यस्लाई पूरा गर्न यत्रो मिहिनेत किन लगाउँन पर्छ ?

24/08/2025
11/08/2025

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when Basanta Subedi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Basanta Subedi:

Share