Construction License Registration In Nepal

Construction License Registration In Nepal ठेक्कापट्टाको लाइसेन्स सम्बन्धि सम्?

11/08/2025
15/10/2022

फर्म/ कम्पनी नविकरण सम्वन्धि सुचना!
------------------------------------------------------
निर्माण व्यवसायी ईजाजत प्राप्त निर्माण व्यवसायीहरुले "क", "ख" र "ग" वर्गका कम्पनीहरुकाे भाैतिक याेजना तथा निर्माण मन्त्रालय अन्तर्गत नविकरण शाखामा र "घ" वर्गका निर्माण व्यवसायीहरुले आ-आफ्नाे स्थानीय तहमा यही असाेज मसान्त सम्म नविकरण गरि जरिवानावाट वच्नुहुन सुचित गरिन्छ।

कार्तिक १ गतेवाट दाेव्वर दस्तुर जरिवाना सहित नविकरण गर्न सकिने व्यहाेरा समेत जानकारी गर्दछाैं

एक बर्ष पुरानो ठेक्कापट्टाको लाइसेन्स भएको कम्पनी बिक्रीमा==========नेपालभरि काम गर्न मिल्ने एक बर्ष पुरानो ठेक्कापट्टाक...
09/09/2022

एक बर्ष पुरानो ठेक्कापट्टाको लाइसेन्स भएको कम्पनी बिक्रीमा
==========
नेपालभरि काम गर्न मिल्ने एक बर्ष पुरानो ठेक्कापट्टाको लाइसेन्स भएको कम्पनी बिक्रीमा 'घ' बर्ग ('D' Class) को लाइसेन्स
1.कर चुक्ता भएको
2.कम्पनी अद्यावधिक भएको
3.व्यबसाय नविकरण भएको
4.इजाजत नविकरण भएको
Office : New Baneshwor Kathmandu .Near I Kalu Meat Center
Business Management Nepal Pvt.Ltd
✅𝐂𝐚𝐥𝐥 𝐮𝐬 : 01-4790577
Suraj Dhungel
WhatsApp : 9851240654 , 9849788853 , 9803447911
website : bmn.com.np

म्याद थप कार्य गर्ने गराउने बारे जानकारी ।
20/07/2022

म्याद थप कार्य गर्ने गराउने बारे जानकारी ।

Breaking News : भोलि देश भरि सार्वजनिक विदा दिईएको छ !
09/04/2022

Breaking News : भोलि देश भरि सार्वजनिक विदा दिईएको छ !

सार्वजनिक खरीद नियमावली  एघारौं संशोधन २०७८
17/03/2022

सार्वजनिक खरीद नियमावली एघारौं संशोधन २०७८

17/03/2022

मिति २०७८ साल चैत्र ३ गते सार्बजानिक खरिद (एघारौं शंसोधन) अध्ययनपछि आयका Key Point
1. बोलपत्रको लागत अनुमान स्विकृत सिमा देहाय बमोजिम बढाइएको छ - ५ करोड सम्म तृतिय श्रेणी
१० करोड सम्म दोश्रो श्रेणी
२० करोड सम्म प्रथम श्रेणी
२० करोड माथी बिभागीय प्रमुख
2. अनुभबको हकमा बिगत ५ बर्षमा १ अरब सम्मको कार्यको लागी ८०% को एउटा अनुभब प्रमाणपत्र र १ अर्ब भन्दा माथीको हकमा ८०% को एउटा वा ६६.६७% को एउटा र २५% को एउटा गरि २ वटा अनुभब प्रमाणपत्र चाहिने ।
3. जेभिमा २ जनाको अनुभब प्रमाणपत्र संयुक्त रुपमा गणना गरिने छ ।
4. ३ अर्बसम्मको कार्य नेपाली ब्यवसायीले मात्र गर्न पाउने तर नियमावलिमा ३ अर्ब कसरी गणना हुन्छ चाही लेखेको छैन, भयाट/कन्टिन्जेन्सी सहित हो वा होइन लेखिएको छैन ।
5. १० अरबसम्मको कार्य गर्न बिदेसी कम्पनिले नेपाली कम्पनिसॅग अनिबार्य जेभि गर्नु पर्नेछ साथै बिदेसी कम्पनिले २५% हिस्सा नेपाली कम्पनिको राखी जेभिमा टेन्डर बिड गर्दा ५% डोमेस्टिक प्रिफरेन्स पाउछ ।
6. कम्तिमा ३ वटा क्वाइलिफाइड बिडर हुनु पर्नेछ अन्यथा पुन टेन्डर गर्नु पर्छ ।
7. बिड क्यापासिटी ७ गुनाबाट ५ गुनामा घटाइएको छ ।
8. आजका मितिदेखी पछाडी आव्हान गरिएका टेन्डर सुचनाको हकमा सिंगल वा जेभि गरि अधिकतम ५ प्याकेज काम पाउने नियम लागु हुनेछ ।
9. बोलपत्र स्वीकृतको सिमा तल लेखिए बमोजि हुनेछ
१० करोड सम्मको तृतिय श्रेणीको कार्यलय प्रमुख
२० करोड सम्मको दोश्रो श्रेणीको कार्यलय प्रमुख
५० करोड सम्मको प्रथम श्रेणीको कार्यलय प्रमुख
५० करोड सम्मको बिभागीय प्रमुखबाट ।
10. म्याद थप पहिलाको ५०% हटाइ सरलीकरण ।
11. धरौटि फिर्ता ।
12 .अहिलेसम्म बैक लाई निर्माण ब्यवसायिले पोस्दै आयको क्रेडिट लाइन नेपाल सरकारद्वारा खारेज

Address

New Baneshwor Near I Kalu Meat Shop , Sankhamul Jani Bato Ma
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Construction License Registration In Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Construction License Registration In Nepal:

Share