श्री वकिल

श्री वकिल आमा ! म तिम्रो उज्यालो अनुहार हेरीरहेछु ।

काठमाडौं महानगरपालिकाद्वारा महानगर मातहतका सहकारीलाई साधारणसभा गर्ने सम्बन्धि जारी निर्देशन।  ारी
19/09/2026

काठमाडौं महानगरपालिकाद्वारा महानगर मातहतका सहकारीलाई साधारणसभा गर्ने सम्बन्धि जारी निर्देशन।
ारी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गर्नुभएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयल...
15/09/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गर्नुभएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयद्वारा जारी २१ बुँदे कार्ययोजनाको पूर्णपाठ

10/09/2026

उद्योग मन्त्रीको लागि उपयुक्त व्यक्ति चाहिँ
खगेन्द्र सुनुवार
नै हो ।
सरकारलाई सुझाव छ।

10/09/2026

उद्योगमन्त्रीको राजीनामाले व्यापारी, ठेकदार, र कर्मचारीले मन्त्रालय चलाउँछन् भन्ने कुरा पुन प्रमाणित भयो।

सर्वदलीय बैठकका निर्णयहरु...
27/08/2026

सर्वदलीय बैठकका निर्णयहरु...

27/08/2026

यो दुःखद घडीमा सामाजिक सञ्जालमा मानिसलाई आतंक सिर्जना गर्न सक्ने भिडियोहरू नराख्न सबैलाई अपिल गरौं । जानकारीमूलक कुरा मात्रै सामाजिक सञ्जालमा राखौं।

27/08/2026
27/08/2026

यो दुःखद घडीले हामीलाई सिकाएको छ।

१. नदी खोलाको सिमाना तोक्नुपर्छ। खाली गर्नुपर्छ। २. खोलामा पुल बनाउँदा उचाइमा मिलेको रहेनछ ।
३. तटीय क्षेत्रमा साइरन जडान गर्नुपर्छ।
४. हाइड्रोपावर, निर्माण क्षेत्रमा साइरन जडान गर्नुपर्छ।
५. हरेक सवारी साधनमा gps tracker लगाउनुपर्छ ।

सम्पर्कविहीन भएका सबै मानिसहरू सकुशल सम्पर्कमा आउन भगवानसँग यही कामना छ।

26/08/2026

सबैजना सुरक्षित रहौं

आपत्कालीन सम्पर्क नम्बरहरू:

नेपाल प्रहरी: १००
एम्बुलेन्स: १०२
DEOC (विपद् आपत्कालीन सञ्चालन केन्द्र): १२३४

रसुवा सहायक प्रमुख जिल्ला अधिकारी: ९८५११६४४२२
रसुवा प्रहरी: ९८५१२५४९६०

नुवाकोट सहायक प्रमुख जिल्ला अधिकारी: ९८५१२४८७७७
नुवाकोट प्रहरी: ९८५१२८२३८०

धादिङ प्रमुख जिल्ला अधिकारी: ९८५१२४७७७७
धादिङ प्रहरी: ९८५१२२९८६०

चितवन सहायक प्रमुख जिल्ला अधिकारी: ९८५५०८८८९१
चितवन प्रहरी: ९८५५०१३९९९

सबैजना सुरक्षित रहनुहोस्। आवश्यक परेमा तुरुन्त सम्बन्धित आपत्कालीन नम्बरमा सम्पर्क गर्नुहोस्।

Address

Bidur-10, Nuwakot
Kathmandu

Telephone

+9779841354848

Website

Alerts

Be the first to know and let us send you an email when श्री वकिल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to श्री वकिल:

Shortcuts

Share