Adv. Sharad Mani Kharal "Saroj"

Adv. Sharad Mani Kharal "Saroj" Lawyer Results-driven advocate with 5+ years of hands-on experience in litigation, legal research, and client representation.

Fueled by a multidisciplinary background in political science, information technology, and rural development, I deliver innovative solutions to complex legal challenges. Deeply passionate about criminal law and advocacy, I champion underrepresented voices and drive social equity through impactful reforms. Committed to expanding access to justice, I blend legal expertise with empathetic client engagement to make a tangible difference.

राजनीति लाई सेवा बनाउदै दुई दशकको लामो सामाजिक यात्रामा जोडिनुभएका सामाजिक ब्यक्तित्व Roshan Pokharel सर बिश्वकै ठुलो मा...
26/12/2025

राजनीति लाई सेवा बनाउदै दुई दशकको लामो सामाजिक यात्रामा जोडिनुभएका सामाजिक ब्यक्तित्व Roshan Pokharel सर बिश्वकै ठुलो मानविय सेवा गर्ने सङ्गठन लायन्स क्लब काष्ठमण्डप सप्तरङ्गी का सस्थापक अध्यक्ष भई सेवा कार्यमा जोडिनु भएकोमा सम्पुर्ण काष्ठमण्डप सप्तरङ्गी क्लब परिवारलाई हार्दिक बधाई एवम् Saptarangi Council परिवारमा स्वागत गर्दै काठमाडौं रहनुहुने साथिहरुलाई सस्थापक सदस्यको हैसियतमा काष्ठमण्डप सप्तरङ्गीमा जोडिनुहुन अनुरोध गर्दछु।

हो, बाबुराम बुद्धि नभएकै मान्छे हुन्!हो कमरेड प्रचण्ड, तपाईं सही हुनुहुन्छ—बाबुराम साँच्चिकै बुद्धि नभएको मान्छे हुन्।कि...
23/05/2025

हो, बाबुराम बुद्धि नभएकै मान्छे हुन्!

हो कमरेड प्रचण्ड, तपाईं सही हुनुहुन्छ—बाबुराम साँच्चिकै बुद्धि नभएको मान्छे हुन्।
किनकि बुद्धि भएको भए—

आफैँले दसकौं लगाएर बनाएको गोरखा निर्वाचन क्षेत्र तपाईंका लागि किन छोड्थे र?
जनयुद्धमा तपाईंलाई नेता बनाउने रणनीति किन बनाउँथे र?
अन्तरिम संविधानको खाका कोर्दै तपाईंलाई लोकतान्त्रिक गणतन्त्र नेपालको नायक बनाउने सपना किन देख्थे र?
तपाईं प्रधानमन्त्री बनाउन सकियोस् भनेर आफ्नो दावी किन त्याग्थे र?
तपाईंलाई मुलधारको राजनीतिमा ल्याउन विदेशी कूटनीति र रणनीति किन प्रयोग गर्थे र?

बुद्धि भएको मान्छेले त थाहा पाउँथे की—
मूल्यमा सम्झौता गर्नेहरूलाई सधैं सत्ता चाहिन्छ, साथ हैन।
बुद्धि भएको भए त चिन्थे की—
आफ्नै राजनीतिक मित्रले अन्त्यमा 'बुद्धिहीन' बनाउनेछ भनेर।

तर बाबुराम त यस्तै हुन्—
बुद्धि नभएकै कारण उनले आदर्श रोजे,
बुद्धि नभएकै कारण देशको दीर्घकालीन सोच हेरे,
बुद्धि नभएकै कारण तपाईलाई सच्चा मित्र ठाने,
बुद्धि नभएकै कारण पटक पटक विश्वास गर्दै धोका खाए।

हो कमरेड,
बुद्धि भएको भए आज उहाँ तपाईंको जस्तो सत्ता प्रेमी, कुर्सी मोहमा लम्पसार परेका, आत्मसमर्पणवादी नेताको सल्लाहकार हुनुपर्थ्यो।

तर उहाँ त बुद्धि नभएको मान्छे न हो जसले आफ्नो साधकी जीवन ब्यतित गर्दै आफ्नो ईमान्दारीता, नैतिकता, आस्था र विचारलाई जोगाएर राख्न सफल भएका छन्।

Happy New Year 2082! 💐🎉🙏Wishing everyone a joyful, peaceful, and prosperous New Year!May this new beginning bring happin...
14/04/2025

Happy New Year 2082! 💐🎉🙏

Wishing everyone a joyful, peaceful, and prosperous New Year!
May this new beginning bring happiness to your homes, strength to your goals, and kindness to your hearts.

Let us step into 2082 with hope, unity, and a commitment to make our society more compassionate and vibrant.

नेसपा (नयाँ शक्ति) पार्टिको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम तयारीमा पुग्यो है सबै जना यतै भेटौ।
08/02/2025

नेसपा (नयाँ शक्ति) पार्टिको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम तयारीमा पुग्यो है सबै जना यतै भेटौ।

📢 Invitation Alert! 🚀Dear Lion Leaders & Members,Join us for the 3rd District Cabinet Meeting of Lions International Dis...
28/01/2025

📢 Invitation Alert! 🚀

Dear Lion Leaders & Members,

Join us for the 3rd District Cabinet Meeting of Lions International District 325 R, Nepal, hosted by Cluster 4! 🎉

📅 31st Jan (2 PM) & 1st Feb (8 AM), 2025
📍 Diyalo Foodland, Kshetrapur, Chitwan

Let’s come together to celebrate achievements, discuss future initiatives, and strengthen our commitment to service! Your presence will make this event more meaningful.

See you there! 🦁💛

तेस्रो क्याबिनेट बैठकमा अधिकतम सहभागीताको लागि हार्दिक अनुरोध छ।
20/01/2025

तेस्रो क्याबिनेट बैठकमा अधिकतम सहभागीताको लागि हार्दिक अनुरोध छ।

Dedicated to Your Rights.
05/01/2025

Dedicated to Your Rights.

रक्तदान जीवन दान...हाल चितवनमा बढ्दो चरम रक्त अभावलाई केही हद सम्म भए पनि पुर्ती गर्नको लागि यहि कार्तिक १० गते शनिवार, ...
24/10/2024

रक्तदान जीवन दान...हाल चितवनमा बढ्दो चरम रक्त अभावलाई केही हद सम्म भए पनि पुर्ती गर्नको लागि यहि कार्तिक १० गते शनिवार, बिहान ८ बजे शहिदचोकमा (सन्चो फर्मा अगाडि) क्लष्टर ४का क्लबहरुको संयुक्त आयोजनामा हुँदै गरेको बृहत रक्तदान कार्यक्रममा सहभागी बनौ।

21/10/2024

नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशन सभागृह पोखरामा प्रस्तुत सास्कृतिक प्रस्तुती ...म हिडेको गाउँको बाटो मुस्कुरायो - जन गायक, जीवन शर्मा

नेपालीजनका राष्ट्रिय पर्वहरु दशै, तिहार, छठ, नेपाल सम्बत, उधौली, उभौली लगाएतका सम्पुर्ण चार्ड-पर्वहरुको हार्दिक मंगलमय श...
12/10/2024

नेपालीजनका राष्ट्रिय पर्वहरु दशै, तिहार, छठ, नेपाल सम्बत, उधौली, उभौली लगाएतका सम्पुर्ण चार्ड-पर्वहरुको हार्दिक मंगलमय शुभकामना 🎊💐🙏

भवदीय,
लायन सरोज खराल
क्लष्टर चिफ
क्लष्टर - ४

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Adv. Sharad Mani Kharal "Saroj" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Adv. Sharad Mani Kharal "Saroj":

Share