13/03/2026
U.A.E.power security guard का लागि PSBD र DPS सेक्युरिटी गार्ड पदमा पुरुष तथा महिला उम्मेदवारहरूको माग गरिएको छ।
PSBD सेक्युरिटी गार्ड
DPS सेक्युरिटी गार्ड
✅ रोजगारी विवरण
पुरुष तथा महिला दुबैका लागि अवसर
आकर्षक तलब तथा आवास सुविधा सहित
✅ योग्यता
उमेर: २२ – ४० वर्ष
उचाइ:
पुरुष: ५.६फिट वा सोभन्दा माथि
महिला: ५.२ फिट वा सोभन्दा माथि
शैक्षिक योग्यता: SLC उत्तीर्ण
अंग्रेजी पढ्न र लेख्न सक्ने
⚠️ नोट: अन्तिम अन्तरबार्ता कम्पनी को प्रतिनिधि बाट यहि 2082 चैत 17 गते बाट 19 सम्म
इन्टरभ्यूको समयमा सबै सक्कल कागजात अनिवार्य रूपमा ल्याउनुहोस
Gorkha hr Lalitpur pulchok
गणेश घिमिरे
9818106406
9768403389